मौलिकता सहितको समृद्धिको कल्पनागर्दै विश्व हिन्दु युवा संघ गठन ।
मौलिक शिक्षा, अर्थ र स्वास्थ नीति, सनातन हिन्दु राष्ट्र कायम र पुर्वीय दर्शनलाई संसार भर कसरी फैलाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत विश्व हिन्दु युवा संघ केन्द्रिय समिती बैठक सम्पन्न भएको छ ।
तीन दिन सम्म लगातार चलेको विश्व हिन्दु युवा संघ केन्द्रिय समितीको पहिलो बैठक मृगस्थलीमा आज सम्पन्न भएको संघका अध्यक्ष ऋषिकेश जंग शाह बताए ।
StudioLine…
Read More...