Explore the Radio Palpa in shortly.

कालीगण्डकी डाईभर्सनको विरोधमा केलादीधाममा महाआरती महोत्सव

पाल्पा (रामपुर) चापाकोट नगरपालिका ६ कलादीघाट धाम स्याङ्जामा प्रथम ऐतिहासिक कालीगण्डकी महाआरती महोत्सव भएको छ । कालीगण्डकी सभ्यता र शालिग्रामको संरक्षण तथा प्रवर्द्धन एवं कालीगण्डकी डाईभर्सनको विरोधमा हरिवोधनीको एकादशीको अवसरमा कार्यक्रम भएको हो । राधादामोदर मन्दिर नेपाल निम्बार्क पीठ चापाकोट ६ को आयोजना र ग्रामीण सहारा समाज एवं राधा आमा…
Read More...

रामपुर उद्योग वाणिज्य संघको पाँचौं साधारण सभा सम्पन्न

पाल्पा (रामपुर) पाल्पाको पूर्वी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन रामपुर उद्योग वाणिज्य संघको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघले…
Read More...

गोर्खा सैनिककाे तर्फ बाट कश्मीरमा वीरता प्रदर्शन गर्दागर्दै…

नातिको बिहे गरेर मर्ने धोको थियोः ९६ वर्षीय हजुरबुवा पाल्पा कश्मीरमा मारिएका नेपाली गोर्खा सैनिक पाल्पाको रामपुर नगरपालिका–४ सदावर्तका गमिलकुमार श्रेष्ठ…
Read More...

तेस्रो मण्डली कप अन्तर्गत अन्तरपालिका स्तरिय भलिबलको उपाधी कालीगण्डकीलाई

 शंकर प्रसाद श्रेष्ठ पाल्पा (सिलुवा) मण्डली स्पोर्टस् क्लवको शान, खेलकुद तथा लोक संस्कृतिको पहिचान भन्ने नाराका साथ मण्डली स्पोर्टस् क्लव पूर्वखोला १ सिलुवा द्वारा आयोजित तेस्रो मण्डली कप अन्तर्गतका प्रतियोगिताहरु सम्पन्न भएको छ । सिलुवा हटिया बजारमा भएको अन्तरपालिका स्तरिय भलिबल सम्पन्न भए संगै प्रतियोगिताहरु सम्पन्न भएको हो । आइतबार सम्पन्न…
Read More...

अन्तरपालिका स्तरिय भलिबलको सेमिफाईनल र फाईनल खेल आईतबार हुने

शंकर प्रसाद श्रेष्ठ पाल्पा (सिलुवा) पूर्वखोला १ सिलुवामा जारी तेस्रो मण्डली कप अन्तर्गत शनिबार व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । कप अन्तर्गत भएको…
Read More...

भूपू विद्यार्थी द्वारा सम्मान छात्रवृति कोष स्थापना

इमान सिं राना पाल्पा (रामपुर) दरै ठाटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरमा भूपू विद्यार्थीले सम्मान छात्रवृति कोष स्थापना गर्नु भएको छ । दरैठाटी माध्यमिक…
Read More...

तेस्रो युथ युनियन कपको उपाधी आयोजकलाई

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा भएको तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक युथ युनियन मटेरीले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा वि नाईन व्वाईज रामपुर ६ विजयपुरलाई ४/० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । फाईनल खेलको पहिलो हाफमा लगातार २/२ गोल गर्दै युथ युनियन मटेरीले…
Read More...

तेस्रो युथ युनियन कपको फाईनल खेल आज

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भएको खुल्ला फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । फाईनल…
Read More...

नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थाल्यो : सांसद राना

इमान सिं राना पाल्पा (रामपुर) प्रदेश नं. ५ का सांसद विर बहादुर रानाले मुलुकमा नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थालेको बताउनु भएको छ ।…
Read More...

युथ युनियन कपमा शुक्रबार क्वाटर फाईनलका ४ खेल सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भैरहेका खुल्ला फुटबलमा शुक्रबार क्वाटर फाईनलका ४ खेल सम्पन्न भएको छ । यस संगै क्वाटर फाईनलको एक खेल बाँकी रहेको छ । क्वाटर फाईनलको पहिलो खेल आयोजक युथ युनियन मटेरी ए र जनजागृती युवा क्लव रामपुर ८ कुमराङ्ग विच भएको थियो । जसमा युथ युनियन मटेरी ए ५/१…
Read More...