Explore the Radio Palpa in shortly.
Browsing Category

Uncategorized

गोर्खा सैनिककाे तर्फ बाट कश्मीरमा वीरता प्रदर्शन गर्दागर्दै रामपुरका गमिलकाे निधन

नातिको बिहे गरेर मर्ने धोको थियोः ९६ वर्षीय हजुरबुवा पाल्पा कश्मीरमा मारिएका नेपाली गोर्खा सैनिक पाल्पाको रामपुर नगरपालिका–४ सदावर्तका गमिलकुमार श्रेष्ठ भएको खुलेको छ । पाकिस्तान र भारतीय सेनाको गोली हानाहानमा परेर गमिलसहित अर्का एक…

पाल्पाली संगमको नयाँ कार्यसमिति चयन

 काठमाडौँ, १९ जेठ  ः पाल्पाबाट काठमाडौ आई बसोबास गर्दै आएका पाल्पालीहरुको सवै भन्दा पुरानो साझा संस्था पाल्पाली संगमको शनिबार नयाँ कार्यसमिति चयन गरिएको छ । निवर्तमान उपाध्यक्ष पदम न्यौपानेको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा…

निस्दी गाउँपालिका द्वारा खेलाडीहरु सम्मनित

पाल्पा (रामपुर) निस्दी गाउँपालिकाले शुक्रबार खेलाडीहरुलाई सम्मान गरेको छ । गत कार्तिक १८ गते पूर्वखोला १ सिलुवामा सम्पन्न अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा तृतिय स्थान हासिल गर्न सफल निस्दी गाउँपालिकाको भलिबल समुहका खेलाडी तथा टिम…

सेकेण्ड युथ युनियन कप फुटबलको उपाधी विजयपुरलाई

इमान सिं राना पाल्पा (रामपुर) पाल्पाको रामपुरमा सम्पन्न सेकेण्ड युथ युनियन कप फुटबलको उपाधी वि नाईन ब्वाईज विजयपुरले हात पारेको छ । सोमबार साँझ भएको फाईनल खेलमा पेनाल्टीमा युथ युनियन मटेरी विलाई ३÷२ गोल अन्तरले पराजित गर्दै विजयपुर विजेता…

सीताराम मा.वि. द्वारा सरसफाई

पाल्पा (रामपुर) समाज विद्यालयका लागि र विद्यालय समाजका लागि भन्ने अभियानका साथ सीताराम माध्यमिक विद्यालय रामपुर ४ सदावर्तका सरोकारवालाहरुले समुदाय संगको समन्वयमा सरसफाई गरेको छ । विद्यालयका अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र…

विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक : कांग्रेस महामन्त्री कोइराला

इमान सिं राना पाल्पा (रामपुर) नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको विधान संशोधनको क्रममा युवाहरुलाई समेट्नु आवश्यक रहेको बताउनु भएको छ । नेपाली कांग्रेसको विधान संशोधनको क्रममा रहेकाले युवाहरुलाई कसरी समेट्न सकिन्छ…

रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई

इमान सिं राना पाल्पा (रामपुर) रामपुर क्षेत्रमा कार्यरत कर्मचारीहरुको छातासंगठन रामपुर कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मधुसुदन भट्टराई सर्वसहमतिमा चयन हुनु भएको छ । शनिबार बेझाँडमा सम्पन्न केन्द्रको प्रथम साधारण सभा तथा अधिवेशनले एक…

अन्धकारमुक्तिको २० औं वार्षिक साधारण सभा सम्पन्न

असोज २० पाल्पा (रामपुर) जेष्ठ शेयर सदस्यलाई मासिक ५ सय रुपैयाँको दरले पेन्सन प्रदान गर्दै आएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरले थप ९ जना जेष्ठ सदस्यलाई पेन्सन बुक हस्तान्तरण गरेको छ । सदस्य राहत कार्यक्रम…

आगामी आर्थिक वर्षको बजेट १६ खर्बको !

काठमाडौं, पुस ५ । आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँको हुने देखिएको छ । संघीय संरचना कार्यान्वयनका लागि अधिक स्रोतको आवश्यकता भएसँगै बजेटको आकार १५ खर्ब ७० अर्ब रुपैयाँ पुग्ने अर्थ सचिव शंकर अधिकारीले बताए । संघीय बजेट…

महावीर पुनलाई ‘रोटरी सर्भिस अवार्ड’ दिइने

२५ मंसिर, बुटवल  रोटरी क्लब अफ बुटवलले स्थापना गरेको रु दुई लाख राशिको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ । अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद रु दुई लाख राशिसहितको ‘रोटरी सर्भिस अवार्ड –२०१७’…