Explore the Radio Palpa in shortly.

बालबालिकाको सहयोगार्थ क्यानडामा सांस्कृतिक कार्यक्रम हुने

0

काठमाडौं /क्यान एजुकेशन फाउण्डेशनले बालबालिकाको सहयोगार्थ डिसेम्बर १५ मा क्यानडामा डान्स इन्डिया डान्स सिजन ३ र झलक दिखलाजा सिजन ९ की विजेता तेरिया मगरको उपस्थितीमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । संस्थाले देश तथा विदेशबाट उठेको रकम नेपालका बालबालिकाहरुको शिक्षामा सहयोग गर्दै आएको छ । २०११ देखी सञ्चालनमा आएको यस स.स्थादे प्रा.विदेखी माविसम्मका पाँच वटा विद्यालय तथा विद्यार्थीहरु सहयोग गर्दै आएको छ ।
यस फाण्डेशनले धरानको शिक्षा ज्याती प्रावि, चितवनको पदम्पुरको जनहित राष्ट्रिय प्रावि, दोलखा भुसाफेदाको नविन मावि, देविलिङ्गेश्वर निमावि,प्युठानका भुनेथान प्राविलाई सहयोग गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.