Explore the Radio Palpa in shortly.

आदर्शकोत्वलमा ८ प्रतिशत मतदान

0

 

२१ मंसिर, सिमरा । कपुरबोट डेस्क

बाराको आदर्शकोत्वल गाउपालीका ७ स्थित नेरा आधारभुत बिद्यालयमा करिब ८ प्रतिशत मतदान सम्पन्न भएको छ ।

मतदान केन्द्र ७ क मा ५ सय ६० जना मतदाता रहेकोमा १० जना महिला सहित ४४ जनाले मतदान गरेका छन् । त्यस्तै ७ ख केन्द्रमा ५ सय ५३ मतदाता रहेकोमा १३ जना महिला सहित ४३ जनाले मतदान गरेका छन् ।

बिहान ७ः३० बजेबाट मतदान सुरु गरिएकोमा मतदाताको उत्साहपूर्ण सहभागीता रहेको मतदान केन्द्र क का अधिकृत युवराज तिमल्सिनाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.