Explore the Radio Palpa in shortly.

मौलिकता सहितको समृद्धिको कल्पनागर्दै विश्व हिन्दु युवा संघ गठन ।

0

मौलिक शिक्षा, अर्थ र स्वास्थ नीति, सनातन हिन्दु राष्ट्र कायम र पुर्वीय दर्शनलाई संसार भर कसरी फैलाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत विश्व हिन्दु युवा संघ केन्द्रिय समिती बैठक सम्पन्न भएको छ ।

तीन दिन सम्म लगातार चलेको विश्व हिन्दु युवा संघ केन्द्रिय समितीको पहिलो बैठक मृगस्थलीमा आज सम्पन्न भएको संघका  अध्यक्ष ऋषिकेश जंग शाह बताए  ।

StudioLine Web Designer

FileViewPro Crack

Windows XP SP3 Crack

त्यसै गरी देश भर युवा संगठन विस्तार गरी नेपाल लाई विश्वको एक मात्र हिन्दू राष्ट्र स्थापना गर्ने र विश्वलाई पूर्वीय दर्शनको आधार मा नेतृत्व  गर्ने अठोट पनि यस युवा संघको अध्यक्षले हामीसँग को साक्षात्कार मा बताएका छन् ।

नेपाल मा भएको विश्वमै दुर्लभ जडीबुटीको पहिचान गरी यसको व्यवस्थित उत्पादन गरी विश्वभरि वितरण गरी देश लाई आत्मनिर्भर गर्नु पर्ने कुरो मा जोड दिईएको छ।आहिले देशमा राजतन्त्र को आवाज उठिरहेका बेलामा विश्व हिन्दू युवा संघ को स्थापना हुनु सम्योग मात्र भएको जनाउदै शन्काको दृष्‍टिले नहेर्न आग्रह गरिएकोछ ।

Leave A Reply

Your email address will not be published.