Explore the Radio Palpa in shortly.
Browsing Category

समाचार

भूपू विद्यार्थी द्वारा सम्मान छात्रवृति कोष स्थापना

इमान सिं राना पाल्पा (रामपुर) दरै ठाटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरमा भूपू विद्यार्थीले सम्मान छात्रवृति कोष स्थापना गर्नु भएको छ । दरैठाटी माध्यमिक विद्यालय भू.पू. विद्यार्थी समाज रामपुरले नवमीको अवसरमा आयोजना गरेको शुभकामना आदन…

दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला सुरु

तिलक गुरुङ पाल्पा (रामपुर) वालिङ नगरपालिका ५ पित्लेक स्याङ्जामा मंगलबार देखि दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला २०७६ सुरु भएको छ । कृषि र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको मेला नव सिर्जना युवा क्लव वालिङ ५…

रामपुर नगरपालिका द्वारा शुभकामना आदनप्रदान

पाल्पा (रामपुर) रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सकारात्मक सोचले मात्र विकास सम्भव हुने बताउनु भएको छ । जनप्रतिनिधी र कर्मचारी विच रामपुर नगरपालिकाले आयोजना गरेको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन प्रदान…

पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन भएको छ । नेवारी संस्कृतिमा आधारित लाखेनाच संरक्षणमा टेवा दिने उद्देश्यले नेवा : समाज रामपुरको आयोजनामा ११ औं संस्करणको प्रदर्शनी भएको हो । प्रदर्शनीमा पाल्पा, स्यांङ्जा,…

नेपाल महिला संघको २६ औं तीजगीत प्रतियोगिता रामपुर सम्पन्न

पाल्पा नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा २६ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तीजको अवसरमा रामपुर नगर कार्यसमितिले बेझाँड बजारमा तीजगीत प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगिताको उट्घाटन गर्दै पूर्व महिला…

प्रेस युनियन पाल्पा शाखाले बुझायो ज्ञापन पत्र

पाल्पा नेपाल प्रेस युनियन पाल्पा शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र प्रेस स्वतन्त्रता विरोधी ऐन कानुनको विरोधमा प्रेस युनियनका…

ऋषि पञ्चमीमा किसानबारीमा तीजगीत प्रतियोगिता

पाल्पा (रामपुर) ऋषि पञ्चमीको अवसरमा रामपुर ७ किसानबारीमा १४ औँ खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । किसानबारी बजार व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । हरितालिका तिज तथा ऋषि पञ्चमीको अवसरमा किसानबारी बजार…

रामपुरमा अनेम संघको ३३ औं तीजगीत प्रतियोगिता सम्पन्न

पाल्पा (रामपुर) अखिल नेपाल महिला संघ रामपुरको आयोजनामा मंगलबार रामपुर बेझाँडमा तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको आयोजनामा ३३ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उट्घाटन गर्दै…

आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज धुमधामका साथ मनाइँदै

पाल्पा आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज । हिन्दू महिलाहरु शिवजीको व्रत बसी पूजाआजा संगै नाचगान गरी तीज धुमधामका साथ मनाइँदै छन् । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई…

दर्शन युथ कप २०७६ को उपाधी आधिखोला पिसलाई

तिलक गुरुङ स्याङ्जा (वालिङ) स्याङ्जाको वालिङ ५ मा सम्पन्न दर्शन युथ कप २०७६ को उपाधी आधिखोला पिस युथ क्लव भिरकोट बयारघारीले हात पारेको छ । दर्शन युथ क्लवको आयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा आयोजक दर्शन युथ क्लवलाई २/० को सोझो सेटमा…