Explore the Radio Palpa in shortly.
Browsing Category

पाल्पा एफएम बिशेष

दश नेताका रोग

कार्यवहाक प्रधानमन्त्री, दुईपटक उपप्रधानमन्त्री र पाँचपटक मन्त्रीको भूमिका निर्वाह गरिसकेका भरतमोहन अधिकारीलाई दमले समातेको छ । पूर्वमन्त्री अधिकारीले भने, ‘मुटुमा समस्या छ । ग्यास्ट्रिकले सताएको धेरै भयो । पिसाबमा पनि समस्या छ ।…

आगोका कारण दुवै हातका औंला गुमाएका १० वर्षे नेपाली बालकका खुट्टाका औंला हातमा प्रत्यारोपण

नयाँदिल्ली /सफ्दरगञ्ज अस्पतालका चिकित्सकहरुले एक १० वर्षीय नेपाली बालकको औंला सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । उनको खुट्टाका दुई औंला शल्यक्रियामार्फत् हातमा प्रत्यारोपण गरिएको हो । सन् २०१५ मा आगलागीमा परी उनको हातका औंला गुमेका थिए ।…

२६ जना जुवाडेसहित १० लाख पक्राउ

अर्थ नेपाल संवाददाता रूपन्देही/ प्रहरीले रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थितमा जुवा कौडा खेली रहेको अवस्थामा २६ जनालाई नियन्त्रणमा लिएको छ । छापा मार्ने क्रममा तास, कौडा र नगद १० लाख सहित २६ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा…

३५ वर्ष अघि बाराक ओबामाले प्रेमिकालाई पठाएका ती चिट्ठी…

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको ३५ वर्ष पुरानो पत्र सार्वजनिक भएका छन् । उक्त प्रेमपत्र उनले कलेज पढ्ने बेला आफ्नी प्रेमिकालाई पठाएका थिए । ती पत्रमा ओबामाले जाती, वर्गका साथै आर्थिक असुरक्षाको भावना पनि व्यक्त गरेका छन् । आफ्नो…

नेपाल संवत् ११३८ आजबाट सुरु

अर्थ नेपाल संवाददाता काठमाडौं /आजबाट नेपाल संवत् ११३८ सुरु भएको छ । यस संवत्ई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । नेपाल संवत्का अवसरमा आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ…

आज नेवारी समुदायको म्हः पूजा, महत्व र विधि

अर्थ नेपाल संवाददाता काठमाडौं / आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः)पूजा पर्व मनाउँदै छन् । नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ  । नेवारी भाषामा म्हः भनेको शरीर हो । महत्व र विधि १,सम्पूर्ण नेवार…

बालबालिकाको सहयोगको लागि सांस्कृतिक कार्यक्रम हुने

अर्थ नेपाल संवाददाता काठमाडौं /क्यान एजुकेशन फाण्डेशन सहयोगार्थ रशलाईट मिडियाले राजधानीमा ¥यारिटी कार्यक्रम गर्ने भएको छ । २८ गते शनिबार हुने उक्त कार्यक्रममा गायिका एंव मोडल रमिता भण्डारी, गायिका मिना निरौला, बुनु राई, गायकद्धय सुरेश…

पूर्व मन्त्रि ढकाललाई मातृ शोक

अर्थ नेपाल संवाददाता चितवन पूर्व मन्त्रि तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाइ मातृ शोक परेको छ । ढकालको ८२ बर्षे आमा टंक कुमारी ढकालको आज चितवनमा उपचारको क्रममा निधन भएको छ । केहि समयदेखि दमको रोगबाट पिडित टंक कुमारी ढकालको…