२४ मंसिर, सिमरा । कपुरबोट डेस्क
बरा क्षेत्र नम्बर २ क मा संघिय समाजबादि फोरम नेपालले खाता खोलेको छ । राजपाफोरम गठबन्धनका साझा उम्मेद्वार फोरमका सर्दाशंकर यादव बिजयी भएका छन् । नेपाली कांग्रेशका उम्मेद्वार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै सर्दाशंकर बिजयी भएका हुन् ।
सर्दाशंकरले १६६७१ मत पाएका छन् । उनका प्रतिद्धन्द्धि रामप्रवेशले ८१०८ मत पाएका छन् ।