सुगाको बयानले हत्यारा श्रीमतीलाई पुर्यायो जेल
बीबीसी
अमेरिकाको मिशिगनमा एक महिलालाई श्रीमानको हत्याको मामलामा सुगाले बयान दिएपछि दोषी ठहराइएको छ ।
ग्लेन्ना दुरमले सन् २०१५ मा सुगााको अगाडि आफ्ना श्रीमान मार्टिनमाथि पाँच गोली चलाएकी थिइन् । त्यसपछि उनले आफूलाई पनि गोली हानेर…