Explore the Radio Palpa in shortly.

बिरगञ्ज कारागारमा मानसिक स्वास्थ्य कार्यक्रम

९ पुष, सिमरा । कपुरबोट डेस्क । कारागारमा रहेका कैदीहरुलाई लक्षित गरी सरकारले पर्सा सहित आठ जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्सा, इलाम, झापा, कास्की, पाल्पा, बाँके, सुर्खेत र कैलालीमा आगामी फागुन महिनासम्ममा मानसिक स्वास्थ्य कार्यक्रम र्पुयाउने तयारी सरकारको छ । कार्यक्रम सुरु गर्न हाल आन्तरिक गृहकार्य भइरहेको…
Read More...

कलैया अस्पताललाई सेभ दि चिल्ड्रेनको २ थान सोलार

९ पुष, सिमरा । कपुरबोट डेस्क बाराको कलैयास्थित जिल्ला अस्पतालमा आज सेभ दि चिलड्रेनले आवश्यक सामाग्री सहित सोलार प्रदान गरेको छ । शनिबार (हिजो) २ थान…
Read More...

परवानिपुरमा ५४ जनाद्धारा रगत दान

९ पुष, सिमरा । कपुरबोट डेस्क पर्साको बिरगञ्ज महानगरपालीका वडा २१ परवानिपुरमा भाजभगत माध्यमिक बिद्यालय अगाडि शनिबार सम्पन्त रक्तदान कार्यक्रममा ४ जना…
Read More...

बार्सिलोनाको बहादुरी, रियल मड्रिडको लज्जास्पद हार

काठमाडौं, पुस ९ । स्पेनिस लिग ला लिगा फुटबलअन्तर्गतको बहुप्रतिक्षित खेलमा रियल मड्रिडले बार्सिलोनासँग लज्जास्पद हार व्यहोरेको छ । ‘एल क्लासिको’ खेलमा रियल मड्रिडले बार्सिलोनासँग ३–० को हार व्यहोरेको हो । शनिबार सांझ रियल मड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाका खेलाडी लुइस स्वारेजले खेलको ५४ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता…
Read More...

सुपर ग्यास उद्योगमा आगलागी, बारा पर्साका उच्च सुरक्षा…

५ पुष, सिमरा । कपुरबोट डेस्क पर्साको वीरगन्ज महानगरपालिका–२२ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आएको छैन् । आगलागीमा परी…
Read More...

आगामी आर्थिक वर्षको बजेट १६ खर्बको !

काठमाडौं, पुस ५ । आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँको हुने देखिएको छ । संघीय संरचना कार्यान्वयनका लागि अधिक स्रोतको आवश्यकता भएसँगै बजेटको…
Read More...

वडा नम्बर ५ का अध्यक्ष चौधरीद्धारा उपमहानगरका हेवि सवारीको चाबी नियन्त्रणमा

२६ मंसिर, सिमरा । कपुरबोट डेस्क जितपुरसिमरा उपमहानगरपालीकाका मेयर, उपमेयर, कार्यकारी अधिकृतको मनोमानीका कारण आजित भएको भन्दै वडा नम्बर ५ का वडाअध्यक्ष मोहित चौधरीले उपमहानगरपालीकाको सवारीका चाबि नियन्त्रणमा लिनुभएको छ । एस्काभेटर, ट्रयाक्टर लगाएत सवारीको प्रयोग ब्यक्तिगत ईच्छाका आधारमा भैरहेको भन्दै वडाअध्यक्ष चौधरीले केहि घण्टा चाबि वडा नम्बर ५…
Read More...

एसीसी यु–१६ क्रिकेटमा नेपालको लगातार दोस्रो जित, हङकङ ४…

काठमाडौं, मंसिर २६ । एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । थाइल्यान्डमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु…
Read More...

महावीर पुनलाई ‘रोटरी सर्भिस अवार्ड’ दिइने

२५ मंसिर, बुटवल  रोटरी क्लब अफ बुटवलले स्थापना गरेको रु दुई लाख राशिको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ । अनुसन्धान क्षेत्रमा महत्वपूर्ण…
Read More...

बारामा मतगणना सम्पन्न, कहाकसले जिते ?

२५ मंसिर, सिमरा । कपुरबोट डेस्क गत शुक्रबार सांझ पौने ५ बजेबाट सुरु मतगणनाको अन्तिम मतपरिणम करिब ६० घण्टा भित्र शार्वजनिक भैसकेको छ । बारामा आज बिहान सम्पन्न अन्तिम मतपरिणम अनुसार बाम गठबन्धनका तर्फबाट नेकपा एमालेले एक, नेकपा माओबादिले एक र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेशका एक जना उम्मेद्वारले जित हासिल गरेका छन् । प्रतिनिधि…
Read More...