Explore the Radio Palpa in shortly.
Browsing Category

पाल्पा एफएम बिशेष

कालीगण्डकी डाईभर्सनको विरोधमा केलादीधाममा महाआरती महोत्सव

पाल्पा (रामपुर) चापाकोट नगरपालिका ६ कलादीघाट धाम स्याङ्जामा प्रथम ऐतिहासिक कालीगण्डकी महाआरती महोत्सव भएको छ । कालीगण्डकी सभ्यता र शालिग्रामको संरक्षण तथा प्रवर्द्धन एवं कालीगण्डकी डाईभर्सनको विरोधमा हरिवोधनीको एकादशीको अवसरमा कार्यक्रम…

नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थाल्यो : सांसद राना

इमान सिं राना पाल्पा (रामपुर) प्रदेश नं. ५ का सांसद विर बहादुर रानाले मुलुकमा नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थालेको बताउनु भएको छ । उहाँले राज्य सञ्चालकहरु बाटै बेलाबेलामा संविधान र नीतिलाई मिचेर अघि बढ्ने प्रयास…

रामपुर नगरपालिका द्वारा शुभकामना आदनप्रदान

पाल्पा (रामपुर) रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सकारात्मक सोचले मात्र विकास सम्भव हुने बताउनु भएको छ । जनप्रतिनिधी र कर्मचारी विच रामपुर नगरपालिकाले आयोजना गरेको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन प्रदान…

नेपाल महिला संघको २६ औं तीजगीत प्रतियोगिता रामपुर सम्पन्न

पाल्पा नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा २६ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तीजको अवसरमा रामपुर नगर कार्यसमितिले बेझाँड बजारमा तीजगीत प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगिताको उट्घाटन गर्दै पूर्व महिला…

आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज धुमधामका साथ मनाइँदै

पाल्पा आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज । हिन्दू महिलाहरु शिवजीको व्रत बसी पूजाआजा संगै नाचगान गरी तीज धुमधामका साथ मनाइँदै छन् । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई…

आज कृष्णजन्माष्टमी, पाल्पाको रम्भादेवी र सीताकुण्डमा धार्मिक मेला लाग्दै

पाल्पा आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्णजन्माष्टमी पर्व । हिन्दु धर्मावलम्बीहरूले श्रीकृष्ण भगवानको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा रोहणी नक्षत्रयुक्त भाद्रकृष्ण अष्टमीको…

दोस्रो रामपुर महोत्सवको एकै दिन गरे १४ हजार बढीले अवलोकन

इमान सिं राना पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा आयोजित दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको समापन मिति नजिकिदै गर्दा दर्शकहरुको उपस्थिति पनि बढ्दै गएको छ । पौष २७ देखि रामतुलसी…

इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष भलिबलको उट्घाटन खेल आर्मी र तनहुँ विच हुने

इमान सिं राना पाल्पा (रामपुर) गत पौष २७ देखि रामपुरमा सुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला अन्तर्गत आज देखि इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै छ । मेलाको मुख्य आकर्षणको रुपमा रहेको भलिबल…

नेपाल पत्रकार महासंघ पाल्पाको ११ औं साधारण सभा रामपुरमा सम्पन्न, रेडियो पाल्पाका दुर्गेश मल्ल सहित…

इमान सिं राना पाल्पा (रामपुर) १५ बुँदे रामपुर घोषणा पत्र–२०७५ जारी गर्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ११ औं साधारण सभा तथा २६ औं स्थापना दिवस सम्पन्न भएको छ । महासंघको साधारणसभाले पत्रकारहरुको क्षमता विकास र संस्थागत विकासमा जोड…

वालिङमा माघ १७ देखि २८ गतेसम्म सातौँ वालिङ महोत्सव हुँदै

तिलक गुरुङ वालिङ, स्याङ्जाको वालिङमा सातौँ वालिङ महोत्सव २०७५ यही माघ १७ देखि २८ गतेसम्म हुने भएको छ । गण्डकी प्रदेश स्तरिय औधोगिक कृषि पर्यटन तथा साँस्कृतिक एवं व्यापार मेला “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल…