बिरगञ्ज कारागारमा मानसिक स्वास्थ्य कार्यक्रम
९ पुष, सिमरा । कपुरबोट डेस्क ।
कारागारमा रहेका कैदीहरुलाई लक्षित गरी सरकारले पर्सा सहित आठ जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पर्सा, इलाम, झापा, कास्की, पाल्पा, बाँके, सुर्खेत र कैलालीमा आगामी फागुन महिनासम्ममा मानसिक स्वास्थ्य कार्यक्रम र्पुयाउने तयारी सरकारको छ । कार्यक्रम सुरु गर्न हाल आन्तरिक गृहकार्य भइरहेको…
Read More...