परवानिपुरमा ५४ जनाद्धारा रगत दान
९ पुष, सिमरा । कपुरबोट डेस्क
पर्साको बिरगञ्ज महानगरपालीका वडा २१ परवानिपुरमा भाजभगत माध्यमिक बिद्यालय अगाडि शनिबार सम्पन्त रक्तदान कार्यक्रममा ४ जना महिला सहित ५४ जनाले रगत दान गरेका छन् । तेश्रो आखा रचनात्मक संस्था परवानिपुरको आयोजना र ज्योती नमुना सिप र रोजगार केन्द्र सिमराको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदानमा नेपाल रेडक्रस…
Read More...