एनआईसी एसिया क्यापिटलको सिइओमा झनक राज ढुङ्गेल नियूक्त
अर्थ नेपाल संवाददाता
काठमाडौं /एनआईसी एसिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा झनक राज ढुङ्गेल नियुक्त भएका छन्। कम्पनिको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा ढुंगेललाई नियुक्त गरिएको हो।
विगत २३…