Explore the Radio Palpa in shortly.
Browsing Category

समाचार

आँखा उपचार केन्द्रको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन

पाल्पा (रामपुर) कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर पाल्पाको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छFull Version Security Monitor Pro । आँखा उपचार केन्द्र किसान बारीमा एक समारोहको आयोजना गरी साधारण सभा सम्पन्न भएको हो…

गल्याङका किसानहरुलाई उन्नत जातको घाँसको विउ

स्याङ्जा, स्याङ्जाको गल्याङ नगरपालिकाले किसानहरुलाई उन्नत जातको घाँसको विउ वितरण गरेको छ । किसान सम्बन्धि विभिन्न संस्था तथा व्यवसायिक फर्महरुलाई अनुदानको रुपमा घाँसको विउ शुक्रबार गरेको हो । कार्यक्रमबाट गल्याङ नगरपालिका भित्रका कृषि फर्म…

भूपू विद्यार्थी द्वारा सम्मान छात्रवृति कोष स्थापना

इमान सिं राना पाल्पा (रामपुर) दरै ठाटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरमा भूपू विद्यार्थीले सम्मान छात्रवृति कोष स्थापना गर्नु भएको छ । दरैठाटी माध्यमिक विद्यालय भू.पू. विद्यार्थी समाज रामपुरले नवमीको अवसरमा आयोजना गरेको शुभकामना आदन…

दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला सुरु

तिलक गुरुङ पाल्पा (रामपुर) वालिङ नगरपालिका ५ पित्लेक स्याङ्जामा मंगलबार देखि दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला २०७६ सुरु भएको छ । कृषि र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको मेला नव सिर्जना युवा क्लव वालिङ ५…

रामपुर नगरपालिका द्वारा शुभकामना आदनप्रदान

पाल्पा (रामपुर) रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सकारात्मक सोचले मात्र विकास सम्भव हुने बताउनु भएको छ । जनप्रतिनिधी र कर्मचारी विच रामपुर नगरपालिकाले आयोजना गरेको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन प्रदान…

पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन भएको छ । नेवारी संस्कृतिमा आधारित लाखेनाच संरक्षणमा टेवा दिने उद्देश्यले नेवा : समाज रामपुरको आयोजनामा ११ औं संस्करणको प्रदर्शनी भएको हो । प्रदर्शनीमा पाल्पा, स्यांङ्जा,…

नेपाल महिला संघको २६ औं तीजगीत प्रतियोगिता रामपुर सम्पन्न

पाल्पा नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा २६ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तीजको अवसरमा रामपुर नगर कार्यसमितिले बेझाँड बजारमा तीजगीत प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगिताको उट्घाटन गर्दै पूर्व महिला…

प्रेस युनियन पाल्पा शाखाले बुझायो ज्ञापन पत्र

पाल्पा नेपाल प्रेस युनियन पाल्पा शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र प्रेस स्वतन्त्रता विरोधी ऐन कानुनको विरोधमा प्रेस युनियनका…

ऋषि पञ्चमीमा किसानबारीमा तीजगीत प्रतियोगिता

पाल्पा (रामपुर) ऋषि पञ्चमीको अवसरमा रामपुर ७ किसानबारीमा १४ औँ खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । किसानबारी बजार व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । हरितालिका तिज तथा ऋषि पञ्चमीको अवसरमा किसानबारी बजार…

रामपुरमा अनेम संघको ३३ औं तीजगीत प्रतियोगिता सम्पन्न

पाल्पा (रामपुर) अखिल नेपाल महिला संघ रामपुरको आयोजनामा मंगलबार रामपुर बेझाँडमा तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको आयोजनामा ३३ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उट्घाटन गर्दै…