जिल्ला सम्मेलन गर्दै पाल्पा कांग्रेस !
तानसेन ! नेपाली कांग्रेस पाल्पा ले जिल्ला सम्मेलनको आयोजना गर्ने भएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति हिमाल दत्त श्रेष्ठ ले यही मङ्सिर ३० गते सम्मेलनको मिती घोषणा गरेको जानकारी दिनु भयो !नेपाली कांग्रेसको विधान को धारा १२ को उपधारा (३)बमोजिम पार्टीले जिल्ला सम्मेलनको आयोजना गरेको उहाँले बताउनु भयो । पार्टिका क्षेत्रिय प्रतिनिधि सहित!-->…
Read More...