Explore the Radio Palpa in shortly.
Browsing Category

समाज

पाठक परिवारलाई कर्मचारीहरुको सहयोग

पाल्पा (रामपुर) अपाङ्गता भएका दुई छोरा र श्रीमानको हेरचाह गर्दै आएकी रामपुर ७ मझुवाकी भगवती पाठकको परिवारलाई रामपुर नगरपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेको छ । हरिबोधनी एकादशीको अवसर पारी नगरपालिका भित्र कार्यरत कर्मचारीहरुले १६ हजार ५ सय…

गोर्खा सैनिककाे तर्फ बाट कश्मीरमा वीरता प्रदर्शन गर्दागर्दै रामपुरका गमिलकाे निधन

नातिको बिहे गरेर मर्ने धोको थियोः ९६ वर्षीय हजुरबुवा पाल्पा कश्मीरमा मारिएका नेपाली गोर्खा सैनिक पाल्पाको रामपुर नगरपालिका–४ सदावर्तका गमिलकुमार श्रेष्ठ भएको खुलेको छ । पाकिस्तान र भारतीय सेनाको गोली हानाहानमा परेर गमिलसहित अर्का एक…

अन्तरपालिका स्तरिय भलिबलको सेमिफाईनल र फाईनल खेल आईतबार हुने

शंकर प्रसाद श्रेष्ठ पाल्पा (सिलुवा) पूर्वखोला १ सिलुवामा जारी तेस्रो मण्डली कप अन्तर्गत शनिबार व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । कप अन्तर्गत भएको अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा पनि नकआउट चरणको खेल सकिएको छ । व्याटमिन्टन…

भूपू विद्यार्थी द्वारा सम्मान छात्रवृति कोष स्थापना

इमान सिं राना पाल्पा (रामपुर) दरै ठाटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरमा भूपू विद्यार्थीले सम्मान छात्रवृति कोष स्थापना गर्नु भएको छ । दरैठाटी माध्यमिक विद्यालय भू.पू. विद्यार्थी समाज रामपुरले नवमीको अवसरमा आयोजना गरेको शुभकामना आदन…

दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला सुरु

तिलक गुरुङ पाल्पा (रामपुर) वालिङ नगरपालिका ५ पित्लेक स्याङ्जामा मंगलबार देखि दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला २०७६ सुरु भएको छ । कृषि र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको मेला नव सिर्जना युवा क्लव वालिङ ५…

रामपुर नगरपालिका द्वारा शुभकामना आदनप्रदान

पाल्पा (रामपुर) रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सकारात्मक सोचले मात्र विकास सम्भव हुने बताउनु भएको छ । जनप्रतिनिधी र कर्मचारी विच रामपुर नगरपालिकाले आयोजना गरेको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन प्रदान…

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु, घरघरमा घटस्थापना गरिदै

पाल्पा (रामपुर) प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक…

पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन भएको छ । नेवारी संस्कृतिमा आधारित लाखेनाच संरक्षणमा टेवा दिने उद्देश्यले नेवा : समाज रामपुरको आयोजनामा ११ औं संस्करणको प्रदर्शनी भएको हो । प्रदर्शनीमा पाल्पा, स्यांङ्जा,…

नेपाल महिला संघको २६ औं तीजगीत प्रतियोगिता रामपुर सम्पन्न

पाल्पा नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा २६ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तीजको अवसरमा रामपुर नगर कार्यसमितिले बेझाँड बजारमा तीजगीत प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगिताको उट्घाटन गर्दै पूर्व महिला…

प्रेस युनियन पाल्पा शाखाले बुझायो ज्ञापन पत्र

पाल्पा नेपाल प्रेस युनियन पाल्पा शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र प्रेस स्वतन्त्रता विरोधी ऐन कानुनको विरोधमा प्रेस युनियनका…