Explore the Radio Palpa in shortly.
Browsing

Gallery

रंगाेलीको साथमा लक्ष्मी पुजा संगै भैली (फाेटाेफिचर)

पाल्पा (रामपुर) यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिदै छ । साथै घर गोठमा गाईको पूजा गरिएको छ । आज विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिइएको थियो । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरीएको थियो । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल,…
Read More...