Explore the Radio Palpa in shortly.

गायिका पुजा पौडेलको सोच कान्छी बेलै माथि (भिडियोसहित)

0

काठमाडौं /गायिका पुजा पौडेलको पञ्चेबाजामा आधारित लोकदोहोरी गित सोच कान्छी बेलैमा माथिको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका पौडेलको साथमा यस गीतमा भगिरथ चलाउनेको स्वर रहेको छ । गीतमा बसन्त थापाको शब्द र लय सृजना रहेको छ ।
सार्वजनिक भएको गीतमा करिष्मा ढकाल, दिनेश थापा, निर आले, बाबु काजी थापा र पुजा पौडेलको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको म्युजिक भिडियालाई विष्णु शर्माले सम्पादन गरेका छन् भने प्रकाश भट्टको निर्देशन रहेको छ । तिर्सना म्युजिकले गीतलाई बजारमा ल्याएको छ ।

Leave A Reply

Your email address will not be published.