Explore the Radio Palpa in shortly.

बारामा मतगणना सुरु

0

 

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क

१० बजे शर्वदलिय बैठक बसेर १२ बजे भित्रमा मत गन्न सुरु गर्ने भनिएपनि भर्खरै(४ः४० बजेबाट) गाणना सुरु भएको छ ।

क्षेत्र नम्बर ३ क अन्तर्गत पर्ने कलैया उपमहानगरपालीका स्थित चन्द्रमावि केन्द्रको मतपेटिका खोलेर गणना सुरु गरिएको बाराका निर्वाचन प्रमुख प्रकाश खरेलले जानकारी दिए ।

जिल्ला सदरमुकाम कलैयास्थित रामराजा बहुमुखी क्याम्पसमा सिसिटिभिको प्रत्यक्ष निगरानीमा मतणना भैरहेको छ ।

गतगणना स्थलबाहिर पार्टिका नेता कार्यकर्ता, समर्थक, स्थानिय लगाएतको उत्साहपूर्ण सहभागीता रहेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर शाहले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.