Explore the Radio Palpa in shortly.

अरिङ्गालले टोकेर एक युवकको ज्यान गयाे

0
फाईल फाेटाे

पाल्पा, 

अरिङ्गालले टोकेर पाल्पाकाे तानसेनमा मङ्गलबार एक युवकको ज्यान गएकाे छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नम्बर १२ बौघापोखराथोकका २१ वर्षीय हेमु राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे ५ ।

सोमबार राती ८ बजे घरनजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका राना अरिङ्गालले टोकेर घाइते भएका थिए । उनको मंगलबार दिउँसो करिब १ बजेतिर तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।

 

Leave A Reply

Your email address will not be published.