Explore the Radio Palpa in shortly.

कस्ले जित्ला टानमा ? प्रजातान्त्रिक र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने

अर्थ नेपाल संवाददाता काठमाडौं /ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) निर्वाचनमा वाम गठबन्धन र प्रजातान्त्रिकसम्बद्ध पर्यटन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । नयाँ नेतृत्वका लागि यहि १२ कात्तिकमा निर्वाचन हुँदैछ । आज उमेदवारी दर्ता गर्ने समय साँझ सकिएको छ । अध्यक्ष पदका लागि तीन जनाको उमेदवारी परेको छ । जस अनुसार वाम गठबन्धनबाट अध्यक्षका लागि…
Read More...

कांग्रेसका शिर्ष नेता को कहाँबाट चुनाव लड्दैछन् ??

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाली कांग्रेसले पार्टीका शीर्ष नेता चुनाव लड्ने क्षेत्र टुङग्याएको छ । मंसिर २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि…
Read More...

नायिका तथा गायिका सारिकाले अनाथ बालबालिकासँग मनाइन जन्मदिन

अर्थ नेपाल संवाददाता काठमाडौं/नायिका सारिका घिमिरेले राजधानीको नयाँ बानेश्वर संगम चोक स्थिति नयाँ नेपाल समाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो…
Read More...

शी जिनपिंग माओपछि ‘सबैभन्दा शक्तिशाली’

 एजेन्सी /चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले राष्ट्रपति शी जिनपिंगको विचारधारालाई संविधानमा समावेश गर्ने निर्णय गरेको छ । संविधानमा शीलाई चीनका पहिलो नेता र संस्थापक माओत्से तुंगको दर्जा दिइएको छ । सन् २०१२ मा चीनको राष्ट्रपति बनेपछि शीको चीनको सत्तामा पकड लगातार बलियो हुँदै गयो । संविधानमा ‘शी जिनपिंग थट’ लेख्ने पक्षमा सर्वसम्मतिले…
Read More...

दश नेताका रोग

कार्यवहाक प्रधानमन्त्री, दुईपटक उपप्रधानमन्त्री र पाँचपटक मन्त्रीको भूमिका निर्वाह गरिसकेका भरतमोहन अधिकारीलाई दमले समातेको छ । पूर्वमन्त्री अधिकारीले भने,…
Read More...

आगोका कारण दुवै हातका औंला गुमाएका १० वर्षे नेपाली बालकका…

नयाँदिल्ली /सफ्दरगञ्ज अस्पतालका चिकित्सकहरुले एक १० वर्षीय नेपाली बालकको औंला सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । उनको खुट्टाका दुई औंला शल्यक्रियामार्फत्…
Read More...

राष्ट्र बैंक बचतपत्र निष्काशन गर्दै

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाल राष्ट्र बैंकले कात्तिक १२ गतेदेखि पाँचवर्षीय अवधिको बचतपत्र निष्काशन गर्न लागेको छ । बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो । बचतपत्र खरिदका लागि कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका…
Read More...

२६ जना जुवाडेसहित १० लाख पक्राउ

अर्थ नेपाल संवाददाता रूपन्देही/ प्रहरीले रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थितमा जुवा कौडा खेली रहेको अवस्थामा २६ जनालाई नियन्त्रणमा लिएको छ । छापा…
Read More...

नेपाली कांग्रेसद्धारा ३२ जिल्लाका उम्मेदवार छनोट (सूचीसहित)

  नेपाली कांग्रेस एवं प्रजातान्त्रिक गठबन्धनका ३२ जिल्लामा उम्मेवारहरु  ताप्लेजुङ- केशव दाहाल पाँचथर- भीष्मराज आङदेम्बे संखुवासभा-दीपक खड्का भोजपुर- उमेशजंग…
Read More...

भूकम्पपीडितले चिठ्ठामा परेको ट्याक्सी अरुलाई नै बेचे

काठमाडौं / सरकारले स्वरोजगारीका लागि दिएको करिब ११ सय ट्याक्सी भूकम्पपीडितले अन्यलाई नै बेचेका छन् । सरकारले दिएको ट्याक्सीको नम्बर प्लेट पीडितले अन्यलाई नै बिक्री गरेका हुन् । सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सीको नम्बर वितरण गरेको थियो । सगत साउन ११ गतेदेखि भूकम्पपीडितलाई गोलाप्रथामार्फत् दिएको ट्याक्सीको…
Read More...