Explore the Radio Palpa in shortly.

लोकतन्त्र र संविधानको रक्षाको लागी नेपाली काँग्रेस पाल्पाको मौन प्रदर्शन।

तानसेन, पाल्पा — नेपाली काँग्रेस पाल्पाको आयोजनामा आज तानसेन स्थित बिपी स्मृति भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संविधान दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, Generation-z (पुस्ता) का विद्यार्थी तथा स्वतन्त्र विद्यार्थी युनियनका नेताहरु समेतको सक्रिय सहभागिता रह्यो। अन्तरक्रियापछि सहभागीहरू तानसेनको
Read More...

रामपुर महोत्सव माघ १५ देखि गर्ने तयारी

रामपुर (पाल्पा), कात्तिक २९ गते । आगामी माघ १५ गतेदेखि जिल्लाको रामपुरमा चौंथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेला हुने भएको छ । रामपुर
Read More...

रामपुर  । पाल्पाको रामपुरमा बोलबम कार्यक्रम सोमबार सम्पन्न ।

रामपुर । पाल्पाको रामपुरमा बोलबम कार्यक्रम सोमबार सम्पन्न भएको छ । व्राह्मण समाज रामपुर नगर समितिको  आयोजनामा भएको बोलबम कार्यक्रम रामपुर
Read More...

नेपाली काङ्ग्रेस पाल्पा काठमाडौ-सम्पर्क समितिको तदर्थ समिति गठन !

नेपाली काङ्ग्रेस पाल्पा काठमाडौ सम्पर्क समितिको तदर्थ समिति गठन गरिएको छ।पाल्पा स्थायी ठेगाना भैई काठमाडौमा बसोबास गर्दै आएका लोकतन्त्र प्रति आस्था राख्ने समग्र पाल्पा जिल्लाको बिकासमा योगदान पुर्याउने उद्देश्यले २०६० मा स्थापना भएको यो संस्था नेपाली काङ्ग्रेस को बिधानको दशौ संशोधन मार्फत जिल्ला मातहत हुने भएसंगै जिल्लाबाट बिधान प्रमाणीकरण
Read More...

रामपुरमा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योगध्यान…

पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेन पाल्पाको आयोजनमा रामपुर आयुर्वेद अस्पतालको सभाहल चार दिने कार्यक्रम बुधबार देखि सुरु भएको हो । कार्यक्रमको आज एक
Read More...

नेपाली कांग्रेस पिछडिएको क्षेत्र समन्वय विभागको सदस्यहरुको…

पाल्पा ।  नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री
Read More...

नेपाल विद्यार्थी संघ पाल्पाको संगठन बिस्तार प्रारम्भ !

पाल्पा- नेपाल विद्यार्थी संघ पाल्पाले सँगठन विस्तार प्रारम्भ गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले राष्टिय झण्डा र पाटी सचिव एवम विद्यार्थी विभाग प्रमुख सुनिता अधिकारीले कलम र मसाल अंकित झण्डा नेपाल विद्यार्थी संघको झण्डा विद्यार्थी नेताहरूलाई प्रदान गरि सँगठन विस्तारको अभियान प्रारम्भ गर्नुभएको हो । झण्डा
Read More...

नेपाली कांग्रेस रामपुरले विद्युत महशुल वृद्धि गर्ने निर्णय…

ईमानसिङ राना-रामपुर, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले विद्युत महशुल वृद्धि गर्ने निर्णय प्रति ध्यानाकर्षण गराएको छ । बुटवल पावर कम्पनी
Read More...

रामपुरको राम्चे बन , समानसिङ, गैरागाउँ क्षेत्रमा भिषण…

पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ को समानसिङ, रेवती पोखरा र वडा नं. ५ को गैरागाउँ क्षेत्रमा बुधबार दिउँसो देखि भिषण आगोलागी भैरहेको छ । जंगलको
Read More...

धार्मिक एबम्  प्रयटकिय स्थान टापुधाममा साहित्यिक कार्यक्रम सम्पन्न । 

रामपुर /  रामपुर साहित्य प्रतिष्ठानको नियमित रचना बाचन कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा र रामपुर नगरपालिका वार्ड न १ का अध्यक्ष   एबम् नगर प्रबक्ता कपिल बहादुर खांणको प्रमुख आतिथ्यतामा नगरपालिका वार्ड न १ स्थित धार्मिक एवम् प्रयटकिय स्थल टापुधाममा भएको कार्यक्रममा करिब २ दर्जन साहित्यनुरागीले आफ्नो रचना
Read More...