तेस्रो मण्डली कप अन्तर्गत अन्तरपालिका स्तरिय भलिबलको उपाधी कालीगण्डकीलाई
शंकर प्रसाद श्रेष्ठ
पाल्पा (सिलुवा) मण्डली स्पोर्टस् क्लवको शान, खेलकुद तथा लोक संस्कृतिको पहिचान भन्ने नाराका साथ मण्डली स्पोर्टस् क्लव पूर्वखोला १ सिलुवा द्वारा आयोजित तेस्रो मण्डली कप अन्तर्गतका प्रतियोगिताहरु सम्पन्न भएको छ ।
सिलुवा हटिया बजारमा भएको अन्तरपालिका स्तरिय भलिबल सम्पन्न भए संगै प्रतियोगिताहरु सम्पन्न भएको हो । आइतबार सम्पन्न…
Read More...