नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको आयोजनामा एक हप्ते उद्घोषण तथा भाषण कला तालिम सुरु।
पाल्पा, आधारभूत उद्घोषण तथा भाषण कला तालिम रामपुरमा सुरु भएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको आयोजना एक हप्ते तालिम सुरु भएको हो । गणेशमान स्मृति प्रतिष्ठानको सभाहल बेझाँडमा भएको तालिमको आज एक कार्यक्रमका विच उट्घाटन गरिएको छ ।
नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम!-->!-->!-->…
Read More...