Explore the Radio Palpa in shortly.

साहित्यिक रचना बाचन सहित नेपाली कांग्रेस पाल्पाको नयाँ बर्षको शुभकामना कार्यक्रम सम्पन्न  ।

तानसेन । पाल्पा जिल्ला स्थित नेपाली भाषा ,कला र साहित्य तर्फ कलम चलाऊने साहित्यिक ब्यक्तित्वहरुको रचना बाचन सहित नेपाली कांग्रेस पाल्पाले २०८१ सालको शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । परम्परागत भन्दा फरक शैलिको कार्यक्रम नेपाली काङ्ग्रेस पाल्पाको आयोजना तथा नेपाली लेखक संघ
Read More...

ठकुरी समाज महासंघ रामपुर पाल्पाको प्रथम अधिबेशन सम्पन्न ।  

रामपुर । ठकुरी समाज महासंघ रामपुर पाल्पाले प्रथम अधिबेशन सम्पन्न गरेको छ । रामपुर -५ स्थित रेशम सभा हलमा आयोजित कार्यक्रममा केशर बहादुर
Read More...

सहकारी संस्थाका लागि ऋण व्यवस्थापन सम्बन्धी तालिम रामपुरमा…

I रामपुर पाल्पा - सहकारी संस्थाहरुका लागि ऋण व्यवस्थापन सम्बन्धी तीन दिने तालिम रामपुरमा सुरु भएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा
Read More...

नेपाली काङ्रेश पाल्पाको आर्थिक सल्लाहकार  नियुक्त ।

पाल्पा - नेपाली काङ्रेश पाल्पाले आर्थिक सल्लाहकार नियुक्त गरेको छ । जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले तानसेन -२ का सन्तोष लाल श्रेष्ठलाई आर्थिक सल्लाहकार पदमा मनोनयन गर्नुभएको हो। श्रेष्ठ तानसेन नगरपालिकाको नगर प्रमुख हुन् । त्रिभुवन विश्वबिद्यालयका पूर्व सह-प्राध्यापक श्रेष्ठ पाल्पा स्थित  लुम्बिनी मेडिकल कलेजको कार्यकारी
Read More...

नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको आयोजनामा एक हप्ते…

पाल्पा, आधारभूत उद्घोषण तथा भाषण कला तालिम रामपुरमा सुरु भएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको आयोजना एक हप्ते तालिम सुरु भएको हो । गणेशमान
Read More...

रामपुरमा भएको छैटौ मेयर कप २०८० सम्पन्न ।

रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा नं. ४ ले
Read More...

बिना तयारी तानसेन–रानीमहल सडक बन्द गरिएकोमा काँग्रेस सभापति श्रेष्ठको आपत्ति 

पाल्पा ! नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्व तयारी बिना तानसेन–रानीमहल सडक बन्द गरिएकोमा आपत्ति जनाएका छन् । ‘समुदायमा काँग्रेस’ अभियान अन्तर्गत तानसेनको छर्लुङ्गमा भएको कार्यक्रमको अनुगमनमा पुगेका सभापति श्रेष्ठले सडकको स्थलगत अवलोकन गर्दै पूर्व तयारी बिना सडक बन्द गरेर यात्रुलाई सास्ती भएको भन्दै आपत्ति जनाएका हुन् ।   
Read More...

समुदायमा काङ्रेश ,संबादमा काङ्रेश !

लोकतन्त्रको जग बलियो बनाउन नेपाली कांग्रेसले जनताको आवाज र सरोकारलाई अग्रपङ्क्तिमा राखेर समुदायमा आधारित अभियान थालेको छ ।जहाँ पार्टीका नेताहरूले विभिन्न
Read More...

रामपुर नगरपालिका नगरसभाको १४ औ अधिबेशन सम्पन्न !

पाल्पा , रामपुर नगरपालिकाको नगर सभा तथा १४ औँ अधिवेशन बिहिबार सम्पन्न भएको छ । स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन सर्वसम्मत रुपमा पारित गर्दै नगर सभा
Read More...

जिल्ला सम्मेलन गर्दै पाल्पा कांग्रेस !

तानसेन ! नेपाली कांग्रेस पाल्पा ले जिल्ला सम्मेलनको आयोजना गर्ने भएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति हिमाल दत्त श्रेष्ठ ले यही मङ्सिर ३० गते सम्मेलनको मिती घोषणा गरेको जानकारी दिनु भयो !नेपाली कांग्रेसको विधान को धारा १२ को उपधारा (३)बमोजिम पार्टीले जिल्ला सम्मेलनको आयोजना गरेको उहाँले बताउनु भयो । पार्टिका क्षेत्रिय प्रतिनिधि सहित
Read More...