Explore the Radio Palpa in shortly.

बारामा मतगणना सुरु

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क १० बजे शर्वदलिय बैठक बसेर १२ बजे भित्रमा मत गन्न सुरु गर्ने भनिएपनि भर्खरै(४ः४० बजेबाट) गाणना सुरु भएको छ । क्षेत्र…
Read More...

बारामा शर्वदलिय बैठक जारी

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क बिहिबार सम्पन्न मतदानको परिणाम सुन्न जनता आतुर भएपनि अहिलेसम्म बारामा शर्वदलीय बैठक बसिरहेको छ । सदरमुकाम कलैयास्थित…
Read More...

सिमरा क्षेत्रमा कति मत खस्यो ?

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क नेरामावि सिमरा स्थित मतदान केन्द्रको क बुथमा २ सय ५५ पुरुष र २ सय ४४ महिला सहित ४ सय ९९ जनाले मतदान गरेका छन् । नेरामावि सिमरा स्थित मतदान केन्द्रको ख बुथमा अधिकांश महिलाले मत खसालेका छन् । २ सय २२ पुरुष र २ सय ८० महिला सहित ५ सय २ जनाले मतदान गरेका छन् । यस्तै सिमरा प्राथमिक स्वाथ्य चौकि मतदान केन्द्रको क बुथमा ७…
Read More...

सिमरा क्षेत्रमा कति मत खस्यो ?

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क नेरामावि सिमरा स्थित मतदान केन्द्रको क बुथमा २ सय ५५ पुरुष र २ सय ४४ महिला सहित ४ सय ९९ जनाले मतदान गरेका छन् ।…
Read More...

बजनी हत्याकाण्डका पिडित परिवारद्धारा मतदान

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क बाराको चर्चित बजनी हत्याकाण्डका पिडित परिवारले आजको मतदान कार्यमा भाग लिएका छन् । बजनीका कृषक दिपक सुवेदी र दिपिका सुवेदीको…
Read More...

शोकलाई शक्तिमा बदेलेर मतदान गरेः अधिकारी

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क सिमराका शैक्षिक हस्तीका रुपमा परिचित शालिकराम अधिकारीले पनि आज किरिया बसेकै अवस्थामा मतदान गरेका छन् । बुबा सुर्य प्रसाद अधिकारीको निधन पछि किरियामा रहेका शिक्षाप्रेमी शालिकराम अधिकारीले सिमराको स्वास्थ्य चौकी मतदान केन्द्रमा भतिजी अनुस्का अधिकारीलाई प्रतिनिधी राखेर मतदान गरेका हुन् । शालिकराम अधिकारी सहित उनका…
Read More...

बजनी हत्याकाण्डका पिडित परिवारद्धारा मतदान

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क बाराको चर्चित बजनी हत्याकाण्डका पिडित परिवारले आजको मतदान कार्यमा भाग लिएका छन् । बजनीका कृषक दिपक सुवेदी र दिपिका सुवेदीको…
Read More...

क्षेत्र नम्बर ४ मा ५० प्रतिशत भन्दा बढि मतदान

२१ मंसिर, सिमरा । कपुरबोट डेस्क जितपुर सिमरा उपमहानगरपालीका वडा नम्बर १२ नेरामावि फत्तेपुर केन्द्रमा रहेको क र ख मा गरि करिब ६२ प्रतिशत मत संकलन भैसकेको छ ।…
Read More...

फत्तेपुरमा ४८ प्रतिशत खस्यो

२१ मंसिर, सिमरा । कपुरबोट डेस्क जितपुर सिमरा उपमहानगरपालीका वडा नम्बर १२ नेरामावि फत्तेपुर केन्द्रमा रहेको क र ख मा गरि करिब ४८ प्रतिशत मत संकलन भैसकेको छ । १२ बजेर ३० मिनेट जादा सम्म १९ सय ८० मतदाता मध्य ४ सय ८७ महिला र ४ सय ५२ जना पुरुषले मतदान गरिसकेका छन् । यस मतदान केन्द्रबाट ९३ बर्षिय कमल सहनिले समेत मतदान गर्नुभएको छ ।
Read More...