Explore the Radio Palpa in shortly.

हुम्लामा तारा एयरको विमान दुर्घटना हुँदा दुर्इ पाइलटसहित ५ घाइते

हुम्ला / हुम्लाको सिमिकोटमा आज बिहान उडान भर्ने क्रममा तारा एयरको विमान दुर्घटना भएको छ । कल साइन नाइन एनएवीएम विमान उड्ने क्रममा दुर्घटना भएको हो । विमानको अघिल्तिरको भागमा क्षति भएको छ ।   विमान धावनमार्गको छेउबाट तल्लोपट्टि खसेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय…
Read More...

यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन…

काठमाडौँ / पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका मतपेटिका १२ दिनसम्म कडा सुरक्षाघेरामा राखिने भएको छ। उक्त अवधिमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले पनि…
Read More...

बालबालिकाको सहयोगार्थ क्यानडामा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं /क्यान एजुकेशन फाउण्डेशनले बालबालिकाको सहयोगार्थ डिसेम्बर १५ मा क्यानडामा डान्स इन्डिया डान्स सिजन ३ र झलक दिखलाजा सिजन ९ की विजेता तेरिया मगरको…
Read More...

अनाथ बालबालिकाहरुको सहयोगार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न

अर्थ नेपाल काठमाडौं /काठमाडौँको नयाबजार स्थित मेची महाकाली परिवार रोधी घरले बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । गत मंग्सिर २ गते शनिबार मेची महाकाली फेमिली रोधी घरमै सम्पन्न उक्त कार्यक्रम कालिका बाल आश्रम बुढानिलकण्ठ एबं न्यु बाल गृहमा आश्रित अनाथ बालबालिकाहरुको सहयोगार्थ भएको संचालक सुरेन्द्र ठकुरीले जानकारी गराउनु भयो िकार्यक्रममा…
Read More...

भारतमा होन्डाले सस्तो विद्युतीय कार ल्याउने

नयाँ दिल्ली (एजेन्सी )/ जापानी अटो निर्माता कम्पनी होन्डाले भारतीय बजारमा सस्तो विद्युतीय सवारी (ई–कार) ल्याउने भएको छ । विद्युतीय सवारी उत्पादनका लागि सहकार्य…
Read More...

पुर्व उपराष्ट्रपती परमानन्द झाद्धारा धार्मीक पुस्तक…

अर्थ नेपाल काठमाडौ / प्यासिफिक पब्लिकेसनले आफ्नो छैठौ बार्षिक अवसर पारेर धर्मग्रन्थका कथा र भागवतगितामा के छ नामक दुई पुस्तक सार्वजनिक गरेको छ । राजधानीको…
Read More...

टेलिभिजन कार्यक्रम ‘साउन्ड रिबेल्स’ ले दर्शकको मन जित्दै

अर्थ नेपाल काठमाडौं /नेपाली टेलिभिजन जगतमा थुप्रै सांगित सम्बन्धी कार्यक्रमहरु उत्पादन र प्रशारित हुँदै आएको छ । त्यहि अन्तर्गत एउटा छुट्टै बिधा को संगित रक मेटल सम्बन्धी कार्यक्रमहरु भने छैन यहि कुरालाई मध्यनजर राखी र रक मेटल संगितका पारखीहरुको पनि संवादलाई ध्यानमा राखी एपि वान टेलिभिजन ले ‘साउन्ड रिबेल्स’ नामक रक मेटल संगित कार्यक्रम प्रश्तुत…
Read More...

दोस्रो चरणको निर्वाचनमा कस्तो छ दलको तयारी ?

काठमाडौं/ कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र…
Read More...

पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५…

अर्थ नेपाल काठमाडौँ / आज सम्पन्न भएको पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको…
Read More...

तेश्रो काठमाण्डू सर्ट फिल्म फेस्टा २०१७ आयोजना हुने

अर्थ नेपाल काठमाडौं/ पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएको छ । चलचित्र अध्ययन सम्बन्धी थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि छोटा चलचित्र निर्माण गर्ने क्रम बढेको हो । यस्ता चलचित्रले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियसनले पहिलो पटक काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३ तथा काठमाडौं सर्ट फिल्म फेस्टा–२०१५ आयोजना…
Read More...