Explore the Radio Palpa in shortly.
Browsing Category

खेल

तेस्रो युथ युनियन कपको फाईनल खेल आज

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भएको खुल्ला फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । फाईनल खेलमा युथ युनिय मटेरी ए र वि नाईन व्वाईज विजयपुर विच उपाधिको लागि प्रतिस्पर्धा…

युथ युनियन कपमा शुक्रबार क्वाटर फाईनलका ४ खेल सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) रामपुर ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भैरहेका खुल्ला फुटबलमा शुक्रबार क्वाटर फाईनलका ४ खेल सम्पन्न भएको छ । यस संगै क्वाटर फाईनलको एक खेल बाँकी रहेको छ । क्वाटर फाईनलको पहिलो…

खोप्टारमा भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) रामपुर नगरपालिका ४ खोप्टारमा वडा स्तरिय पुरुष भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी संगै शान्तिदिप समाज सुधार युवा क्लव रामपुर ४ खोप्टारको २२ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम…

युथ युनियन कपमा भोली देखि क्वाटर फाईनलका खेल हुने

पाल्पा (रामपुर) रामपुर नगरपालिका ५ मटेरी ठूलोटारमा जारी तेस्रो युथ युनियन कप २०७६ अन्तर्गत भैरहेका खुल्ला फुटबलमा भोली देखि क्वाटर फाईनलको खेल हुने भएको छ । पहिलो चरणको खेल आज सम्पन्न भए संगै भोली बाट क्वाटर फाईनलको खेल हुने निश्चित भएको हो…

तेस्रो युथ युनियन कप सुरु

पाल्पा (रामपुर) रामपुर नगरपालिका ५ मटेरी ठूलोटारमा तेस्रो युथ युनियन कप २०७६ सुरु भएको छ । विजय दशमी तथा शुभदिपावलीको अवसरमा युथ युनियन मटेरीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । विकृति विसंगती उन्मुलन समाज सबैको चाहाना, शान्ति, समृद्धि…

दर्शन युथ कप २०७६ को उपाधी आधिखोला पिसलाई

तिलक गुरुङ स्याङ्जा (वालिङ) स्याङ्जाको वालिङ ५ मा सम्पन्न दर्शन युथ कप २०७६ को उपाधी आधिखोला पिस युथ क्लव भिरकोट बयारघारीले हात पारेको छ । दर्शन युथ क्लवको आयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा आयोजक दर्शन युथ क्लवलाई २/० को सोझो सेटमा…

राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता रामपुरमा सम्पन्न

पाल्पा (रामपुर) राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता रामपुरमा सम्पन्न भएको छ । नगरपालिका भित्रको माध्यमिक विद्यालय विचकाे छनाैट प्रतियाेगिता रामतुलसी माविको खेल मैदान बेझाँडमा सम्पन्न भएको हो । प्रतियोगितामा विजयी विद्यार्थी तथा…

इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष भलिबलको उट्घाटन खेल आर्मी र तनहुँ विच हुने

इमान सिं राना पाल्पा (रामपुर) गत पौष २७ देखि रामपुरमा सुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला अन्तर्गत आज देखि इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै छ । मेलाको मुख्य आकर्षणको रुपमा रहेको भलिबल…

खुल्ला पुरुष डब्बल व्याटमिन्टन प्रतियोगिताकाे उपाधी हिमालयन क्लवलाई

इमान सिं राना पाल्पा (रामपुर) दोस्रो रामपुर महोत्सवको अवसरमा आयोजित खुल्ला पुरुष डब्बल व्याटमिन्टन प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । रामपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना र रामपुर व्याटमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको उपाधी…

दोस्रो मेयर रनिङ्ग कपको उपाधी वडा नं. १, २ र १० लाई

पाल्पा (रामपुर) गत शनिबार देखि नगर खेल कुद विकास समिति रामपुरको आयोजनामा सुरु भएको दोस्रो मेयर रनिङ्ग कप बुधबार सम्पन्न भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ स्थानिय प्रतिभाको उत्थानको लागि भएको…