Explore the Radio Palpa in shortly.
Browsing Category

पर्यटन

पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा बृहत लाखेनाच प्रदर्शन भएको छ । नेवारी संस्कृतिमा आधारित लाखेनाच संरक्षणमा टेवा दिने उद्देश्यले नेवा : समाज रामपुरको आयोजनामा ११ औं संस्करणको प्रदर्शनी भएको हो । प्रदर्शनीमा पाल्पा, स्यांङ्जा,…

आज कृष्णजन्माष्टमी, पाल्पाको रम्भादेवी र सीताकुण्डमा धार्मिक मेला लाग्दै

पाल्पा आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्णजन्माष्टमी पर्व । हिन्दु धर्मावलम्बीहरूले श्रीकृष्ण भगवानको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा रोहणी नक्षत्रयुक्त भाद्रकृष्ण अष्टमीको…

भव्यताका साथ सुरुभयो सातौं वालिङ महोत्सव

विकासका लागि राष्ट्रिय एकता र समझदारीको आवश्यक रहेको पूर्व प्रधानमन्त्री दहालको भनाई तिलक गुरुङ वालिङ (स्याङ्जा) पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देशलाई विकास तर्फ अघि बढाउन…

दोस्रो रामपुर महोत्सवको एकै दिन गरे १४ हजार बढीले अवलोकन

इमान सिं राना पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा आयोजित दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको समापन मिति नजिकिदै गर्दा दर्शकहरुको उपस्थिति पनि बढ्दै गएको छ । पौष २७ देखि रामतुलसी…

इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष भलिबलको उट्घाटन खेल आर्मी र तनहुँ विच हुने

इमान सिं राना पाल्पा (रामपुर) गत पौष २७ देखि रामपुरमा सुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला अन्तर्गत आज देखि इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै छ । मेलाको मुख्य आकर्षणको रुपमा रहेको भलिबल…

वालिङमा माघ १७ देखि २८ गतेसम्म सातौँ वालिङ महोत्सव हुँदै

तिलक गुरुङ वालिङ, स्याङ्जाको वालिङमा सातौँ वालिङ महोत्सव २०७५ यही माघ १७ देखि २८ गतेसम्म हुने भएको छ । गण्डकी प्रदेश स्तरिय औधोगिक कृषि पर्यटन तथा साँस्कृतिक एवं व्यापार मेला “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल…

किसानबारीमा दुर्गा मन्दिर निर्माण हुने

दानु हिस्की मगर पाल्पा (रामपुर) रामपुर नगरपालिका ७ किसानबारी पाल्पामा दुर्गा मन्दिर निर्माण हुने भएको छ । उज्वल उत्थान महिला समुह रामपुर ७ किसानबारीले मन्दिर निर्माण गर्न लागेको हो । मन्दिरको बुधबार एक कार्यक्रमका विच ओके बाजे पार्कको…

टापुधाम क्षेत्रमा शालिग्राम संग्राहालय स्थापना गरिदै

पाल्पा (रामपुर) रामपुर नगरपालिका १ पाल्पामा रहेको धार्मिक तथा पर्यटकिय स्थल टापुधाम क्षेत्रमा शालिग्राम संग्राहालय स्थापना गरिने भएको छ । रामपुर नगरपालिकाको १० पर्यटकिय स्थल मध्ये एकको रुपमा रहेको टापुधामको पहिचान कायम गर्न रामपुर…

सिन्धुलीगढी विजयोत्सव साइकल यात्रा भब्य रुपमा सम्पन्न

अर्थ नेपाल काठमाडौं/ काठमाडौंबाट ऐतिहासिक सिन्धुलीगढीमा हुने २५० औं विजयोत्सवमा सहभागी जनाउन गएको १ सय ६२ जना सहभागी साइकला यात्रा राइड टु सिन्धुलीगढी भब्य रुपमा सम्पन्न भएको छ । समृद्ध सिन्धुली अभियानको आयोजना र स्टोरी साइकलको संयोजनमा…

सिन्धुलीगढीमा अंग्रेजलाई हराएको २५० औं विजयोत्सव भब्य (फोटो फिचर)

अर्थ नेपाल  काठमाडौं/ ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा २५० औं विजयोत्सव ऐतिहासिक बनेको छ । विजयोत्सवमा मुलुकका राष्ट्रप्रमुख र उपप्रमख दुवैको सहभागीता भएको आयोजक…