Explore the Radio Palpa in shortly.
Browsing Category

समाचार

आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज धुमधामका साथ मनाइँदै

पाल्पा आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज । हिन्दू महिलाहरु शिवजीको व्रत बसी पूजाआजा संगै नाचगान गरी तीज धुमधामका साथ मनाइँदै छन् । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई…

दर्शन युथ कप २०७६ को उपाधी आधिखोला पिसलाई

तिलक गुरुङ स्याङ्जा (वालिङ) स्याङ्जाको वालिङ ५ मा सम्पन्न दर्शन युथ कप २०७६ को उपाधी आधिखोला पिस युथ क्लव भिरकोट बयारघारीले हात पारेको छ । दर्शन युथ क्लवको आयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा आयोजक दर्शन युथ क्लवलाई २/० को सोझो सेटमा…

आज कृष्णजन्माष्टमी, पाल्पाको रम्भादेवी र सीताकुण्डमा धार्मिक मेला लाग्दै

पाल्पा आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्णजन्माष्टमी पर्व । हिन्दु धर्मावलम्बीहरूले श्रीकृष्ण भगवानको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा रोहणी नक्षत्रयुक्त भाद्रकृष्ण अष्टमीको…

चितवन घटनाको वास्तविकता छानविनकाे माग राख्दै युवाहरुले निकाले र्याली

पाल्पा (रामपुर) चितवन घटनाको वास्तविकता छानविन गर्न माग गर्दै पाल्पाको रामपुरमा र्याली निकालिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा चर्चित पत्रकार रवि लामिछाने पक्राउ परे संगै देशका ठाउँ ठाउँमा प्रदर्शन भैरहेको…

अरिङ्गालले टोकेर एक युवकको ज्यान गयाे

पाल्पा,  अरिङ्गालले टोकेर पाल्पाकाे तानसेनमा मङ्गलबार एक युवकको ज्यान गएकाे छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नम्बर १२ बौघापोखराथोकका २१ वर्षीय हेमु राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे ५ । सोमबार राती ८ बजे…

नव सिर्जना युवा क्लवको अध्यक्षमा जीवनकाजी गुरुङ

तिलक गुरुङ स्याङ्जा (वालिङ) नव सिर्जना युवा क्लव वालिङ ५ पित्लेक स्याङ्जाको प्रथम अधिबेशन तथा दोस्रो साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले जीवन काजी गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिती चयन गरेको छ । समितिको उपध्यक्षमा नरेन्द्र…

पाल्पाली विद्यार्थीहरु सम्मानित

काठमाडौं, नेपाल विद्यार्थी संघ पाल्पा काठमाडौ सम्पर्क समितिले ३ सय विद्यार्थीहरुलाई सम्मान सहित परामर्श प्रदान गरेको छ । २०७६ सालको माध्यमिक शिक्षा परीक्षा र प्लस टु उत्तिर्ण गर्न सफल विद्यार्थीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठान…

नेवि संघ चापाकोट द्धारा विद्यार्थीलाई सम्मान

स्याङ्जा (चापाकोट)नेपाल विद्यार्थी संघ चापाकोट स्याङ्गजाले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७५ मा उत्र्तिण भएका विद्यार्थीलाई सम्मान गरेको छ । संघले नगर भित्रका ९६ जना विद्यार्थीलाई एक कार्यक्रम गरी सम्मान गरेको हो । नेपाल विद्यार्थी…

बालविकास सहयोगीले हस्ताक्षर सहित बौदीकालीमा ज्ञापन पत्र बुझायो

ऋषिराम पौडेल नवलपुर (डेढगाउँ) बौदीकाली गाउँपालिका नवलपुरका बालविकास केन्द्र सहयोगी कार्यकर्ताहरुले आईतबार गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । पाँच बुँदे माग राख्दै बौदीकाली बालविकास सहयोगी कार्यकर्ता महासंघले हस्ताक्षर सहित ज्ञापन…

कृषकहरुको लागी रामपुरमा १ दिने वित्तिय साक्षरता कार्यक्रम

दानु हिस्की मगर पाल्पा (रामपुर) कृषकहरुको लागि १ दिने वित्तिय साक्षरता कार्यक्रम रामपुर ७ किसानबारीमा सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस रामपुरको सभाहलमा भएको कार्यक्रम कृषि विकास बैंक शाखा कार्यालय रामपुरको आयोजना र सिताकुण्ड…