Explore the Radio Palpa in shortly.
Browsing Category

आर्थिक

गल्याङका किसानहरुलाई उन्नत जातको घाँसको विउ

स्याङ्जा, स्याङ्जाको गल्याङ नगरपालिकाले किसानहरुलाई उन्नत जातको घाँसको विउ वितरण गरेको छ । किसान सम्बन्धि विभिन्न संस्था तथा व्यवसायिक फर्महरुलाई अनुदानको रुपमा घाँसको विउ शुक्रबार गरेको हो । कार्यक्रमबाट गल्याङ नगरपालिका भित्रका कृषि फर्म…

सूर्या लाईफ इन्स्योरेन्स रामपुर शाखाले गर्यो अभिकर्ता सम्मान

पाल्पा (रामपुर) सूर्या लाईफ इन्स्योरेन्स कम्पनी रामपुर शाखाले सम्मान तथा अभिकर्ता पुर्नतजकी तालिम सम्पन्न गरेको छ । रामपुर शाखाले आफ्नो सभाहल बेझाँड नहरअफिसमा कार्यक्रम गरी शाखा अन्तर्गतका ११ जना एजेन्सी म्यानेजर, १५ जना टिम म्यानेजरलाई…

कृषकहरुको लागी रामपुरमा १ दिने वित्तिय साक्षरता कार्यक्रम

दानु हिस्की मगर पाल्पा (रामपुर) कृषकहरुको लागि १ दिने वित्तिय साक्षरता कार्यक्रम रामपुर ७ किसानबारीमा सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस रामपुरको सभाहलमा भएको कार्यक्रम कृषि विकास बैंक शाखा कार्यालय रामपुरको आयोजना र सिताकुण्ड…

भव्यताका साथ सुरुभयो सातौं वालिङ महोत्सव

विकासका लागि राष्ट्रिय एकता र समझदारीको आवश्यक रहेको पूर्व प्रधानमन्त्री दहालको भनाई तिलक गुरुङ वालिङ (स्याङ्जा) पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देशलाई विकास तर्फ अघि बढाउन…

वालिङमा माघ १७ देखि २८ गतेसम्म सातौँ वालिङ महोत्सव हुँदै

तिलक गुरुङ वालिङ, स्याङ्जाको वालिङमा सातौँ वालिङ महोत्सव २०७५ यही माघ १७ देखि २८ गतेसम्म हुने भएको छ । गण्डकी प्रदेश स्तरिय औधोगिक कृषि पर्यटन तथा साँस्कृतिक एवं व्यापार मेला “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल…

सहयोगी बचत तथा ऋण सहकारीकोे छैठौं साधारण सभा सम्पन्न

इमान सिं राना पाल्पा (रामपुर) सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राम्चे सामुदायिक वनको सभाहलमा शुक्रबार कार्यक्रम गरी सहकारीले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।…

शुक्रबार बाट प्रथम चापाकोट महोत्सव शुरु

पाल्पा (रामपुर) चापाकोटको शान, सुन्दर नगर हाम्रो पहिचान भन्ने नाराका हिजो देखि स्याङ्जाको दक्षिणी भेग चापाकोटमा प्रथम चापाकोट महोत्सव शुरु भएको छ । चापाकोट सहित समग्र गण्डकी बेशी क्षेत्रको सम्भावनाको खोजी संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय…

छिमेक लघुवित्तको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

पाल्पा (रामपुर) छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड रामपुर शाखा पाल्पाले गण्डकी वेशी क्षेत्रका विभिन्न स्थानमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ४ दिने वित्तिय साक्षरता अभियान सञ्चालन गरी पाल्पाको र स्याङ्जाको ४…

व्यवसायीलाई ब्याज अनुदान

प्रेमकान्छा मगर पाल्पा (रामपुर) नेपाल सरकार तथा युवा स्वरोजगार कोष मार्फत रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले आफनो शेयर सदस्यहरुलाई ब्याज अनुदान वितरण गरेको छ । व्यवसाय संञ्चालनको लागि शेयर सदस्यले लिएको कर्जा…

केरुङको रेल कसैले रोक्न सक्दैन- जनार्दन ढकाल

अर्थ नेपाल रसुवा । वाम गठबन्धनका तर्फबाट रसुवा जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार जनार्दन ढकालले अब केरुङबाट काठमाडौं–पोखरा–दम्बिनी रेलमार्ग निर्माणको काम कसैले रोकेर नरोकीने बताएका छन् । चुनावी प्रचारका क्रममा रसुवामा आयोजित कार्यक्रममा…