Explore the Radio Palpa in shortly.
Browsing Category

Uncategorized

नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको आयोजनामा एक हप्ते उद्घोषण तथा भाषण कला तालिम सुरु।

पाल्पा, आधारभूत उद्घोषण तथा भाषण कला तालिम रामपुरमा सुरु भएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको आयोजना एक हप्ते तालिम सुरु भएको हो । गणेशमान स्मृति प्रतिष्ठानको सभाहल बेझाँडमा भएको तालिमको आज एक कार्यक्रमका विच उट्घाटन

रामपुरमा भएको छैटौ मेयर कप २०८० सम्पन्न ।

रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा नं. ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो ।रामपुर नगरपालिकाको आयोजना र नगर

बिना तयारी तानसेन–रानीमहल सडक बन्द गरिएकोमा काँग्रेस सभापति श्रेष्ठको आपत्ति 

पाल्पा ! नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्व तयारी बिना तानसेन–रानीमहल सडक बन्द गरिएकोमा आपत्ति जनाएका छन् । ‘समुदायमा काँग्रेस’ अभियान अन्तर्गत तानसेनको छर्लुङ्गमा भएको कार्यक्रमको अनुगमनमा पुगेका सभापति श्रेष्ठले

समुदायमा काङ्रेश ,संबादमा काङ्रेश !

लोकतन्त्रको जग बलियो बनाउन नेपाली कांग्रेसले जनताको आवाज र सरोकारलाई अग्रपङ्क्तिमा राखेर समुदायमा आधारित अभियान थालेको छ ।जहाँ पार्टीका नेताहरूले विभिन्न समुदाय र आम नागरिकले सामना गरिरहेका सूक्ष्म चुनौतीहरू बुझ्न बासिन्दाहरूसँग प्रत्यक्ष

रामपुर नगरपालिका नगरसभाको १४ औ अधिबेशन सम्पन्न !

पाल्पा , रामपुर नगरपालिकाको नगर सभा तथा १४ औँ अधिवेशन बिहिबार सम्पन्न भएको छ । स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन सर्वसम्मत रुपमा पारित गर्दै नगर सभा सकिएको छ । यस्तै सभाले विभिन्न योजनाको बजेट रकमान्तर र शिर्षकान्तर , ऐन तथा

जिल्ला सम्मेलन गर्दै पाल्पा कांग्रेस !

तानसेन ! नेपाली कांग्रेस पाल्पा ले जिल्ला सम्मेलनको आयोजना गर्ने भएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति हिमाल दत्त श्रेष्ठ ले यही मङ्सिर ३० गते सम्मेलनको मिती घोषणा गरेको जानकारी दिनु भयो !नेपाली कांग्रेसको विधान को धारा १२ को

रामपुर पाल्पामा निर्मित शहिद  गेटको समुद्घाटन 

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ५ को सानी अमराईमा निमार्ण गरिएको सहिद गेट उद्घाटन गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले उद्घाटन गर्नुभएको हो । २०४६ सालको जन आन्दोलन मा राज्य पक्ष बाट

पाल्पाका सनिल नेपाल पोर्चुगलको राजदुतमा सिफारिस

कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस हुनुभएको छ । राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशीता, सञ्चारलगायतका

पाल्पा । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले चाडपर्वहरुलाई सुरक्षित र सहज बनाउन…

सार्वजनिक अपिल जारी गर्दै सभापति श्रेष्ठले अस्तव्यस्त सडकका कारण दुर्घटना हुन सक्ने र चाडपर्वका कृत्रिम अभाव सिर्जना गरी मृल्य वृद्धि हुँदा सर्वसाधारण समस्यामा परेकाले त्यसतर्फ ध्यान दिन तीनै तहका सरकारलाई उहाँले अपिल गर्नुभएको छ ।

मौलिकता सहितको समृद्धिको कल्पनागर्दै विश्व हिन्दु युवा संघ गठन ।

मौलिक शिक्षा, अर्थ र स्वास्थ नीति, सनातन हिन्दु राष्ट्र कायम र पुर्वीय दर्शनलाई संसार भर कसरी फैलाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत विश्व हिन्दु युवा संघ केन्द्रिय समिती बैठक सम्पन्न भएको छ । तीन दिन सम्म लगातार चलेको विश्व हिन्दु युवा…