Explore the Radio Palpa in shortly.
Browsing Category

Uncategorized

तिनाउ विकास बैंक र सूर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता

अर्थ नेपाल संवाददाता काठमाडौं/तिनाउ विकास बैंक लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच नेपालभरका कर्पोरेट तथा शाखा कार्यालयहरुबाट बैंकाइन्सुरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।…

हुम्लामा सिटिजन्स बैंकको शाखा सञ्चालनमा

अर्थ नेपाल संवाददाता काठमाडौं /हुम्लाको सर्केगाडमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा सञ्चालनमा आएको छ । बैंकको आफ्नो ६४ औं शाखाका उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका हुन् । हुम्लाको सदरमुकाम…

ज्योति विकास बैंकको कात्तिक ८ गतेदेखि एकीकृत कारोबार

अर्थ नेपाल संवाददाता काठमाडौं /ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ती पछि यहि कात्तिक ८ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । बैंकको रजिष्टार्ड कार्यालय कमलादी काठमाडौं मै रहने छ । हाल ज्योतिको चुक्ता पूँजी २ अर्ब १२ करोड…

माउण्ट मकालुले हकप्रद सेयर जारी गर्ने

अर्थ नेपाल संवाददाता काठमाडौं /माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले सोमबार दुई बराबर एक अनुपातमा तीन लाख ४५ हजार आठ सय…

ओम डेभलपमेन्ट बैंकको हकप्रद शेयर खुल्यो

अर्थ नेपाल संवाददाता काठमाडौं /ओम डेभलपमेन्ट बैंकले हकप्रद सेयरको बिक्री खुला गरेको छ । एनआईबिएल क्यापिटल मार्केट्स बैंकको बिक्रि प्रबन्धक रहेको छ । सोमबारदेखी सुरु भएको बैंकको हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले ४९…

एनआईसी एसिया क्यापिटलको सिइओमा झनक राज ढुङ्गेल नियूक्त

अर्थ नेपाल संवाददाता काठमाडौं /एनआईसी एसिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा झनक राज ढुङ्गेल नियुक्त भएका छन्। कम्पनिको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा ढुंगेललाई नियुक्त गरिएको हो। विगत २३…