Explore the Radio Palpa in shortly.

पूर्व मन्त्रि ढकाललाई मातृ शोक

0

 


अर्थ नेपाल संवाददाता
चितवन पूर्व मन्त्रि तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाइ मातृ शोक परेको छ ।
ढकालको ८२ बर्षे आमा टंक कुमारी ढकालको आज चितवनमा उपचारको क्रममा निधन भएको छ । केहि समयदेखि दमको रोगबाट पिडित टंक कुमारी ढकालको भरतपुरको चितवन अस्पतालमा उपचार गरिएको थियो। मृतक टंक कुमारी ७ छोरि तथा दुइ छोरा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.