Explore the Radio Palpa in shortly.

कलाकारको भाईटिका (फोटो फिचर)

0

अर्थ नेपाल संवाददाता
काठमाडौं/यमपञ्चकको अन्तिम दिन शनिबार दिदीबहिनीहरुले दाजुभाईलाई टीका लगाइदिएका छन् भने दाजुभाइले टीका ग्रहण गरेरे तिहारको मुख्य दिन भाइटीका मनाइएको छ ।

भाइटीकाको अवसरमा शनिबार कलाकारहरुले भाइटिका लगाएका छन् । कलाकारले भाइटिकाको फोटो यहाँ प्रस्तुत गरेका छौं ।

फोटो : फेसबुक

Leave A Reply

Your email address will not be published.