Explore the Radio Palpa in shortly.

उदयपुरमा जिप दुर्घटनामा चारजनाको मृत्यु

0

अर्थ नेपाल संवाददाता
उदयपुर /कटारीबाट ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो जिप कटारी ११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङ खण्डमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जीपमा १० जना यात्रु सवार रहेका थिए ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी ।

Leave A Reply

Your email address will not be published.