Explore the Radio Palpa in shortly.

अपडेट : गुल्मीमा माइक्रो दुर्घटनामा ७ को मृत्यु, ६ घाइते

0

अर्थ नेपाल संवाददाता
गुल्मी / जिल्लाको गुल्मीदरबार गाउँपालिका – ४ मा माइक्रोबस दुर्घटना भएको छ । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएकोजिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.