Explore the Radio Palpa in shortly.

एमाले र माओवादीको संयुक्त चुनावी घोषणापत्र ( घोषणापत्रको पूर्णपाठ)

0

अर्थ नेपाल काठमाडौं /नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।
सार्वजनिक भएको संयुक्त घोषणापत्रमा ‘आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याइने छ । निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई सो अवस्थाबाट मुक्त गरिने छ । १० बर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरीकी डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्र विकास गरिने छ । यस शताव्दीको अन्त्य अर्थात् वि.सं.२०९९ सम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र विकासका योजना र कार्यक्रमहरु अगाडि बढाइने छ ’ लेखिएको छ ।

पूर्णपाठ

Leave A Reply

Your email address will not be published.