Explore the Radio Palpa in shortly.

सिमरा क्षेत्रमा कति मत खस्यो ?

0

 

२२ मंसिर, सिमरा । कपुरबोट डेस्क

नेरामावि सिमरा स्थित मतदान केन्द्रको क बुथमा २ सय ५५ पुरुष र २ सय ४४ महिला सहित ४ सय ९९ जनाले मतदान गरेका छन् । नेरामावि सिमरा स्थित मतदान केन्द्रको ख बुथमा अधिकांश महिलाले मत खसालेका छन् । २ सय २२ पुरुष र २ सय ८० महिला सहित ५ सय २ जनाले मतदान गरेका छन् ।

यस्तै सिमरा प्राथमिक स्वाथ्य चौकि मतदान केन्द्रको क बुथमा ७ सय ६७ मत खसेको छ । जम्मा ३ सय ६९ पुरुष र ३ सय ९८ महिलाले मतदान गरेका छन्. । सिमरा प्राथमिक स्वाथ्य चौकि मतदान केन्द्रको ख बुथमा ६ सय ९१ मत खसेको छ । जम्मा ३ सय ५५ पुरुष र ३ सय ३६ महिलाले मतदान गरेका छन्. ।

यस्तै सिमरा प्राथमिक स्वाथ्य चौकि मतदान केन्द्रको ग बुथमा ७ सय २२ जनाले मत खसालेका छन् । जम्मा ३ सय ८ पुरुष र ४ सय १४ महिलाले मतदान गरेका छन्. ।

यसैबिच सिमरा खानेपानि मतदान केन्द्रको क बुथमा ३ सय ३१ पुरुष र २ सय ७० महिला गरि ६ सय १ मत खसेको छ ।

ख बुथमा ८ सय ६८ जना जम्मा मतदाता मध्य ३ सय १४ महिला सहित ६ सय २२ जनाले मतदान गरेका छन् ।

ग बुथमा ३ सय ७१ महिला सहित ५ सय ७१ मत खसेको छ । जम्मा ८ सय २४ मतदाता रहेको यस मतदान केन्द्रमा ६९ प्रतिशत मत खसेको हो ।

Leave A Reply

Your email address will not be published.