Explore the Radio Palpa in shortly.

रामेछापमा कांग्रेसको पक्षमा उर्लियो जनलहर

0


अर्थ नेपाल काठमाडौं / रामेछापमा नेपाली कांग्रेसको अन्तिम चुनावी सभामा जनलहर उर्लिएको छ । कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेशका उम्मेदवार रत्न कार्कीर पार्टी सभापति लवश्री न्यौपाने अन्य पार्टी परित्याग गरी करिब ३०० नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । १० वर्ष माओवादी युद्ध लडेका पूर्व लडाकु रमेश खत्री, भरत सुनुवार कांग्रेसमा प्रवेश गरेका छन् । यता एमाले नेतृ निर्माला खत्री, राप्रपाका वडा अध्यक्षका उम्मेदवार चन्द्र श्रेष्ठ र सूर्य श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका छन् । अब कांग्रेसको जित सुनिश्चित भएको कांग्रेस कार्यकर्ताहरु बताएका छन् ।

Leave A Reply

Your email address will not be published.