Explore the Radio Palpa in shortly.

बारामा मतपरिणम अपडेट

0

 

२३ मंसिर, सिमरा । कपुरबोट डेस्क

बाराको क्षेत्र नम्बर ४ को क मा बाम गठबन्धन अगाडी आएको छ । बाम गठबन्धन काग्रेस भन्दा ६४८ मतले अगाडी छ ।
क्षेत्र नम्बर ४ को क मा
बाम गठबन्धन ः ३७०५
कांग्रेश ः ३०५७
राजपाफोरम ः १६५४

निर्वाचन क्षेत्र न ३ मा प्रतिनिधिसभा सदस्यमा पनि बाम गठबन्धन अगाडी आएको छ ।
बाम गठबन्धनका अध्यानन्द पाण्डेयः ३,४४७
नेपाली काँग्रेसका फरमुललाह मंसुरः २,७०८
राजपाफोरमका रामबाबु कुमार यादवः २२६८

Leave A Reply

Your email address will not be published.