Explore the Radio Palpa in shortly.

क्षेत्र नम्बर ३ क मा ज्वाला शाह बिजयी

0

 

२४ मंसिर, सिमरा । कपुरबोट डेस्क

गत शुक्रबार सांझबाट सुरु मतगणनाको परिणाम आउने क्रम सुरु भैसकेको छ । क्षेत्र नम्बर ३ क मा बाम गठबन्धनकातर्फबाट नेकपा माओबादि केन्द्रकि ज्वाला शाह बिजयी भएकि छिन् ।

निकटतम् प्रतिद्धन्द्धि नेपाली कांग्रेशका रामानन्द यादवलाई १ हजार ५ सय ९७ मतान्तरले पराजित गर्दै ज्वाला बिजयी भएकि हुन् ।

ज्वालाले ११ हजार ७ सय १ मत प्राप्त गरेकि छिन् । उता रमानन्द यादवले १० हजार १ सय ७ मत पाएका छन् ।

Leave A Reply

Your email address will not be published.