Explore the Radio Palpa in shortly.

बारामा मतगणना सम्पन्न, कहाकसले जिते ?

0

 

२५ मंसिर, सिमरा । कपुरबोट डेस्क

गत शुक्रबार सांझ पौने ५ बजेबाट सुरु मतगणनाको अन्तिम मतपरिणम करिब ६० घण्टा भित्र शार्वजनिक भैसकेको छ । बारामा आज बिहान सम्पन्न अन्तिम मतपरिणम अनुसार बाम गठबन्धनका तर्फबाट नेकपा एमालेले एक, नेकपा माओबादिले एक र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेशका एक जना उम्मेद्वारले जित हासिल गरेका छन् । प्रतिनिधि ४ र प्रदेश सभा ८ गरि १२ सिट रहेको बारामा एमालेले प्रदेशसभा ४ क मा, माओबादिले प्रदेश सभा ३ क मा त्यस्तै नेपाली कांग्रेशले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा जित निकालेको छ । पूर्ण विवरण तल छ ।

क्षेत्र नं. १
प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु

उमाकान्त चौधरी –नेपाली काँग्रेस (बिजयी)
२४४५० मत

अच्युतप्रसाद मैनाली – नेकपा (एमाले)
२२०३० मत

रामकिशोर प्रसाद यादव – राष्ट्रिय जनता पार्टी नेपाल
२०१४४ मत

क्षेत्र नं. १ (क)
प्रदेश सभा सदस्य उम्मेदवारहरु

त्रिलोकी प्रसाद – नेकपा (एमाले) (बिजयी)
१८४४५ मत

पेमा सिद्धि लामा – नेपाली काँग्रेस
१६४८४ मत

सुरेश बैठा
संघीय समाजवादी फोरम, नेपाल
२४७८ मत

क्षेत्र नं. १ (ख)
प्रदेश सभा सदस्य उम्मेदवारहरु

सरोज कुमार यादव –राष्ट्रिय जनता पार्टी नेपाल (बिजयी)
१०८९५ मत

भागवत प्रसाद साह – नेपाली काँग्रेस
५२४६ मत

महम्मद इसलाम अंसारी – नेकपा (माओवादी केन्द्र)
३८२९ मत

क्षेत्र नं. २
प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु

रामसहायप्रसाद यादव –संघीय समाजवादी फोरम, नेपाल (बिजयी)
२८१८५ मत

राधेचन्द्र यादव –नेपाली काँग्रेस
१५७४१ मत

शिवचन्द्र प्रसाद कुशवाहा –नेकपा (माओवादी केन्द्र)
१०५४६ मत

क्षेत्र नं. २ (क)
प्रदेश सभा सदस्य उम्मेदवारहरु

सारदासंकर प्रसाद कलवार –संघीय समाजवादी फोरम, नेपाल (बिजयी)
१६६७१ मत

राम प्रवेश यादव – नेपाली काँग्रेस
८१०० मत

गणेश प्रसाद साह कलवार –नेकपा (माओवादी केन्द्र)
४२७९ मत

क्षेत्र नं. २ (ख)
प्रदेश सभा सदस्य उम्मेदवारहरु

बच्चा राउत अहिर –संघीय समाजवादी फोरम, नेपाल (बिजयी)
११५०३ मत

मणिभुषण कुमार यादव –नेपाली काँग्रेस
६११९ मत

जलन्धर सिंह जैसवार– स्वतन्त्र
४८८६ मत

रामसागर प्रसाद यादव –नेकपा (एमाले)
२७७९ मत

क्षेत्र नं. ३
प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु

रामवावु कुमार यादव –संघीय समाजवादी फोरम, नेपाल(बिजयी)
२१३३६ मत

अदयानन्द पाण्डेय– नेकपा (एमाले)
१६३६२ मत

फरमुल्लाह मंसुर– नेपाली काँग्रेस
१६०२६ मत

क्षेत्र नं. ३ (क)
प्रदेश सभा सदस्य उम्मेदवारहरु

ज्वाला कुमारी साह –नेकपा (माओवादी केन्द्र)(बिजयी)
११७७१ मत

रामानन्द प्रसाद यादव – नेपाली काँग्रेस
१०१४१ मत

रुपलाल चौधरी –संघीय समाजवादी फोरम, नेपाल
६३८२ मत

क्षेत्र नं. ३ (ख)
प्रदेश सभा सदस्य उम्मेदवारहरु

पारस प्रसाद साह –संघीय समाजवादी फोरम, नेपाल(बिजयी)
११५०७ मत

जयचन्द्र प्रसाद चौरसीया –नेपाली काँग्रेस
४३८४ मत

महमद समिउल्लाह –नेकपा (एमाले)
२२०२ मत

कलामुदीन अंसारी –स्वतन्त्र
१५७६ मत

क्षेत्र नं. ४
प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु

एकवाल मियाँ –राष्ट्रिय जनता पार्टी नेपाल(बिजयी)
२२२७५ मत

देवनारायण थारु –नेकपा (एमाले)
२०६०७ मत

लालबाबु सिह भुइहार –नेपाली काँग्रेस
१४५१६ मत

 

क्षेत्र नं. ४ (क)
प्रदेश सभा सदस्य उम्मेदवारहरु

सुन्दर विवश्कर्मा –नेकपा (एमाले) (बिजयी)
१११९४ मत

ओम कृष्ण कार्कि –नेपाली काँग्रेस
७८७६ मत

घनश्याम गिरी –राष्ट्रिय जनता पार्टी नेपाल
५९३० मत

 

क्षेत्र नं. ४ (ख)
प्रदेश सभा सदस्य उम्मेदवारहरु

जितेन्द्र सोनल –राष्ट्रिय जनता पार्टी नेपाल(बिजयी)
१३११८ मत

उमेश कुमार कुश्वाहा –नेकपा (माओवादी केन्द्र)
५६९२ मत

विजय प्रकाश साह रौनीयार –नेपाली काँग्रेस
५१३३ मत

Leave A Reply

Your email address will not be published.