अर्थ नेपाल काठमाडौं /नेपाली काँग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आफ्नो घोषणा पत्र तयार गरेको छ। ८४ पेजको सो घोषणापत्र मंगलबार मध्याह्न साढे १२ बजे घोषणा गर्ने तयारी गरेको छ ।
काँग्रेसले यो पटकको चुनावी नारा “काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान ” नै राखिएको छ ।