Explore the Radio Palpa in shortly.

सिज धमाका सिजन – ३ को तयारी पुरा ।

0

रामपुर मा रहेको सामाजिक विकृति उन्मुलन समाज रामपुर ४ सदावर्त पाल्पा सिज नेपाल ले आफ्नो वार्षिकउत्सवको अवसरमा गर्न लागेको कार्यक्रमको तयारी पुरा भएको जनाएको छ। बिगत का बर्ष मा जस्तै विकृति रहित समाज,आजको आवश्यकता भन्ने नाराका साथ आयोजित यस खेलकुद र संगीतको फ्युजन लाई सीज धमाका सिजन -३ को नाम दिएको संस्था का सचिब कृष्ण लम्साल ले जानकारी दिए ।

२० कार्तिक 2075 मा सीज को फूटबल मैदानमा हुने संगीतमय कार्यक्रम मा चर्चित गायक तथा सर्जक प्रकाश सपुत, सर्जक, गायक तथा सामाजिक अभियन्ता प्रेम / बिमला गैरे चर्चित गायक मोहन खड्का , मोडेल रिया घले लगायत को प्रस्तुती रहनेछ।

Leave A Reply

Your email address will not be published.