Explore the Radio Palpa in shortly.

सिभिल मल र जमलमा गोल्डस्टार जुत्ताको शोरुम

अर्थ नेपाल संवाददाता काठमाडौं /गोल्डस्टार जुत्ताको आधिकारिक उत्पादक किरन सुज म्यानुफ्याक्चरले राजधानीमा दुई ठाउँ सुन्धारास्थित सिभिल मलको चौथो तला र जमलस्थित फ्रयानचाईज शोरुम संचालनमा ल्याएको छ। उक्त शोरुमबाट गोल्डस्टारका उत्पादनहरु आधिकारिक रुपमा बिक्री वितरण थालिएको छ। किरन सुजका अनुसार शोरुममा बजारमा उपलब्ध सबै थरिका जुत्ताहरु समाबेस हुनुका…
Read More...

ब्राइडल अवार्ड २०१७ मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले…

अर्थ नेपाल संवाददाता काठमाडौं / दक्षिण कोरियाको सउल शहरमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड…
Read More...

भवन भट्ट एनआरएनको अध्यक्षमा निर्वाचित

अर्थ नेपाल संवाददाता काठमाडौं /गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। एनआरएनको सोमबार सम्पन्न निर्वाचनमा निर्वाचनमा कुल १ हजार ७ सय ८८ मत…
Read More...

पोखरेलीको बीचमा ‘नेपाल आइडल’

अर्थ नेपाल संवाददाता पोखरा/नेपाल आइडल भएपछि पहिलोपटक गृहनगरमा विजेता बुद्ध लामाको प्रस्तुती भएको छ । यो शनिबार साँझ ४ बजेदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा भएको ‘लाइभ कन्सर्ट’मा उनको प्रस्तुती धमाकेदार रह्यो । ‘मलाई पोखराले धेरै माया गरेर यहाँसम्म ल्याईपु¥याएको हो । र, तीनै पोखरेली दाजुभाइको बीचमा आज म कन्सर्ट लिएर आउन पाउँदा निकै…
Read More...

पोखरा र अमेरिकाको भर्जिनिया नगरका मेयरवीच भेटवार्ता

अर्थ नेपाल संवाददाता पोखरा/पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेय मञ्जुदेवी गुरुङसंग अमेरिकाको भर्जिनिया शहरका मेयर क्याथोरी वीच…
Read More...

हावा हुरीका कारण प्याराग्लाइडिङ्ग तालमा खसे

अर्थ नेपाल संवाददाता पोखरा /  सराङकोटबाट उडेका यात्रु सहितका छ वटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेका छन । ति सवै फेवातालको…
Read More...

बालबालिकाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न (फोटो फिचर)

अर्थ नेपाल संवाददाता काठमाडौं / रशलाईट मिडिया प्रा।लिले क्यान एजुकेशन फाण्डेशनको सहयोगार्थ राजधानीको चलचित्र विकास बोर्डको हलमा ¥यारिटी कार्यक्रम भब्य रुपमा सम्पन्न भएको । कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले विदेशमा बसेर नेपालका बालबालिकाहरुलाई सहयोग गरेकोमा…
Read More...

नुवाकोटमा नृत्य प्रतियोगितासगैं पत्रकार तथा कलाकार सम्मानित

अर्थ नेपाल संवाददाता नुवाकोट /नुवाकोट जिल्लाबाट प्रकाशन भईरहेको सुन्दरादेवी सन्देश साप्ताहिकले आफ्नो छैठौ वार्षिक उत्सव मनाएको छ । नेपाल संगीत तथा नाट्य…
Read More...

क्लियरिङ्ग हाउसको अध्यक्षमा अधिकारी चयन

अर्थ नेपाल संवाददाता काठमाडौं /नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा जनकबहादुर अधिकारी चयन भएका छन्। अधिकारीले २०७३ असोज १२ देखि नेपाल राष्ट्र बैंकको तर्फबाट…
Read More...

म्यादि प्रहरीमा जागिर खुल्यो

अर्थ नेपाल संवाददाता काठमाडौं /आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो । इच्छुक उम्मेदवारले आजबाट दरखास्त ७५ वटै जिल्लाका प्रहरी कार्यालयबाट दिन सकिने छ ।…
Read More...