Explore the Radio Palpa in shortly.

क्षेत्र नम्बर ४ मा ५० प्रतिशत भन्दा बढि मतदान

२१ मंसिर, सिमरा । कपुरबोट डेस्क जितपुर सिमरा उपमहानगरपालीका वडा नम्बर १२ नेरामावि फत्तेपुर केन्द्रमा रहेको क र ख मा गरि करिब ६२ प्रतिशत मत संकलन भैसकेको छ । दिउसो २ बजेर ३० मिनेट जादा सम्म १९ सय मतदाता मध्य ७ सय ७८ पुरुष र ६ सय ६९ महिला गरि १२ सय ४७ जनाले मत खसालिसकेका छन् । यस मतदान केन्द्रबाट ९३ बर्षिय कमल सहनिले समेत मतदान गर्नुभएको छ ।…
Read More...

फत्तेपुरमा ४८ प्रतिशत खस्यो

२१ मंसिर, सिमरा । कपुरबोट डेस्क जितपुर सिमरा उपमहानगरपालीका वडा नम्बर १२ नेरामावि फत्तेपुर केन्द्रमा रहेको क र ख मा गरि करिब ४८ प्रतिशत मत संकलन भैसकेको छ ।…
Read More...

कसरि गर्ने त मतदान

१. मतदानका लागि जाँदा सकेसम्म निर्वाचन आयोगले दिएको मतदाता परिचयपत्र लिएर जानुपर्छ । २. मतदाता परिचय पत्र नभए सरकारी निकायबाट जारी भएका आधिकारिक…
Read More...

आदर्शकोत्वलमा ८ प्रतिशत मतदान

२१ मंसिर, सिमरा । कपुरबोट डेस्क बाराको आदर्शकोत्वल गाउपालीका ७ स्थित नेरा आधारभुत बिद्यालयमा करिब ८ प्रतिशत मतदान सम्पन्न भएको छ । मतदान केन्द्र ७ क मा ५ सय ६० जना मतदाता रहेकोमा १० जना महिला सहित ४४ जनाले मतदान गरेका छन् । त्यस्तै ७ ख केन्द्रमा ५ सय ५३ मतदाता रहेकोमा १३ जना महिला सहित ४३ जनाले मतदान गरेका छन् । बिहान ७ः३० बजेबाट मतदान…
Read More...

आज राती १२ बजे अघि नै गन्तब्य पुग्नुस्ः प्रजिअ मानान्धर

२० मंसिर, सिमरा । कपुरबोट डेस्क दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुने जिल्लाहरूमा आज मध्यरातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने हुदा १२ बजेअघि…
Read More...

शोकमा बजनी (फोटो फिचर)( भिडियो )

२० मंसिर, सिमरा । सुप्रिया ढकाल देशको ४५ वटै जिल्लामा बिवाह उत्सव सरह चुनावी तैयारी भैरहदा बाराको जितपुरसिमरा उपमहानगरपालीका ३ बजनी शोकमा डुवेको छ ।…
Read More...

जनप्रतिनिधि पनि कारबाहीको खतरामा

२० मंसिर, काठमाडौं । निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएका ३४ हजार जनप्रतिनिधिसहित ६ हजार राष्ट्रसेवक कर्मचारी कारबाहीमा पर्ने खतरा बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७३/७४ को सम्पत्ति विवरण निर्धारित समयमा नबुझाउने जनप्रतिनिधि र कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने तयारी गरेको छ। सतर्कता…
Read More...

थुप्रै सम्भवनाका बिच पनि तराई बिकाशमा निकै पछि छ : धमला

१८ मंसिर, सिमरा । सुप्रिया ढकाल सञ्चारमाध्यममा शिर्षस्थ नेताहरुसंग निकै चर्का-चर्का बहस गर्ने राष्ट्रिय पत्रकार ऋषि धमला मौन अवधिको पूर्वसन्ध्यामा तराई झरेका…
Read More...

मैले अपांगता भएका साथीहरुलाई ५० प्रतिशत छुट दिलाउन सकिरहेको…

हामी यो कुरा स्विकार्न तैयार छौ कि बारामा यकिन तथ्यांक नआएपनि करिब १८ हजार  अपांगता भएका ब्यक्ति हुनुहुन्छ । अहिले जम्मा ६ हजारले मात्र परिचय पत्र पाएको अवस्था…
Read More...

मानिस शरिरले होईन सोचले अपांग हुन्छ

१८ मंसिर, सिमरा । कपुरबोट डेस्क ‘सबैका लागी दिगो र समतामूलक समाज उन्मुख रुपान्तरण’ भन्ने नाराका साथ आईतबार नेपाल अपांग सेवा संघ बाराले अपांगता अधिकार सम्बन्धि अभिमुखीकरण तथा बधाई र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । २६ औ अन्तर्राष्ट्रिय अपांगता दिवशका अवसरमा अपांग सेवा संघ बाराको कार्यालय जितपुरसिमरा उपमहानगरपालीका १ सिमरा मनकामना टोलस्थित कार्यालय…
Read More...