Explore the Radio Palpa in shortly.

सुवेदी दम्पतिलाई कृषि सहिद घोषणा गर्न पहल गर्ने

 अपडेट १७ मंसिर, सिमरा । सुप्रिया ढकाल । लामो समयको छलफलपछि मृतक दिपक सुवेदी र उनको श्रीमती दिपिका (दिपा) सुवेदीलाई कृषि सहिद घोषणा गर्ने सहित ४ बुंदे सहमति भएको छ । अज्ञात समुहद्धारा सुवेदी दम्पतिको उनकै जितपुरसिमरा उपमहानगरपालीका ३ बजनिमा रहेको गाई फर्ममा शुक्रबार राती धारीलो हतियार प्रयोग गरी बिभत्स हत्या भएको थियो । स्थानियले दिनप्रतीदिन…
Read More...

सुवेदी दम्पतीकाे शव उठाउन स्थानियले दिएनन्, राखे तिन बुदें…

                    बजनी हत्या काण्ड                  १६ मंसिर, सिमरा । कपुरबाेट डेस्क जीतपुरसिमरा उपमहानगरपालिका वडा न. ३ बजनीमा धारीलो हतियार प्रयाेग गरी…
Read More...

सिमरामा खानेपानीका लागी ५ करोड, मंसीर लगत्तै उपभोक्ता…

१६ मंसीर, सिमरा । सुप्रिया ढकाल सरकारको बृहत् तेस्रो खानेपानी आयोजना अन्तर्गत बाराको सिमरामा झण्डै ५ करोड बजेट आएको छ । सिमरा खानेपानि तथा सरसफाई उपभोक्ता…
Read More...

सिमरा बजनीमा २ जनाको बिभत्स हत्या

१६ मंसीर, सिमरा । कपुरबोट डेस्क जीतपुरसिमरा उपमहानगरपालिका वडा न. ३ बजनीमा आज बिहान २ जनाको हत्या भएको छ । बजनी निवासी ३५ बर्षिया दिपक सुवेदी र उनको ३१ बर्षिया श्रीमती दिपा सुवेदीको धारिलो हतियार प्रयोग गरी बिभत्स हत्या भएको ईप्रका सिमराले जनाएको छ । दिपक सुवेदीको शव उनले सञ्चालन गर्दै आएको गाई फर्म देखि करिब ४० मिटर पश्चिम भेटिएको प्रहरीले…
Read More...

एकै बर्षमा बाराबाट झण्डै ७ हजार युवा बाहिरिए

१६ मंसीर, सिमरा । सुप्रिया ढकाल बाराबाट बर्षेनी ६ हजार बढीको संख्यामा युवाहरु बैदेशिक रोजगारीमा जाने गरेका छन् । राजनैतिक अस्थीरता, बेरोजगारी र महँगीका कारण…
Read More...

मेयर नै चुनावी घरदैलाेमा हाेमिए पछि…

१५ मंसीर, सिमरा। कपुरबाेट डेक्स स्थानिय तहकाे निर्वाचनमा झै आफु प्रतिस्पर्धी भए सरी जितपुरसिमराका उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पाैडेल चुनावी…
Read More...

कांग्रेसलाई हृदयघात हुदैछ–नेपाल

१५ मंसीर, सिमरा । कपुरबोट डेस्क नेकपा एमालेका बरिष्ठ नेता एवंम् पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाली कांग्रेस चाडै हृदयघातको शिकार बन्ने अवस्थामा रहेको बताएका छन् । बाम गठबन्धनको चुनावी नतिजा पछि कांग्रेस उठ्नै नसक्ने गरी पछारिने उनको दावी छ । बाराको सिमरामा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिष्ट सरकारले नै नया नेपाल…
Read More...

डाक्टर समेत चुनावमा खटाईए पछि प्राथमिक स्वास्थ्य केन्द्र…

१५ मंसीर, सिमरा । सुप्रिया ढकाल  यदि तपाई सिकिस्त बिरामी लिएर प्राथमिक स्वास्थ्य केन्द्र सिमरा पुग्नु भयो भने प्रवेशद्वारमा भोटे ताल्चा भेट्नुहुने छ । एमबिबिएस…
Read More...

एक्लिदै ज्वाला

१५ मंसीर, सिमरा । निर्वाचनको संघारमा आईपुग्दा समेत पार्टी भित्रैबाट असहयोग खेपिरहेकी बारा क्षेत्र नं. ३ (क) मा बामगबन्धनकी उम्मेदवार ज्वाला साहले महिला भएर…
Read More...

मेरो जितलाई कसैले रोक्न सक्दैन—कार्की

१५ मंसिर, सिमरा ।  निर्वाचन गतिबिधि तिब्र बनाईरहेका बारा क्षेत्र नम्बर ४ क बाट नेपाली कांग्रेसका उम्मेदवार ओमकृष्ण कार्किले संबिधान कार्यान्वयन र संसोधनका लागी नेपाली कांग्रेस नै रोज्नुपर्ने बताएका छन् । आफुलाई मधेशी र पहाडि समुदायको बराबरी साथ रहेको बताउदै कार्कीले मधेशी जनताको अधिकार कांग्रेसले मात्र स्थापित गर्न सक्ने ठोकुवा गरे । आफ्नो…
Read More...